Category: 'समाचार'
जेन जी आन्दोलनमा ध्वंश पारिएका झापाका प्रहरी कार्यालय पुनर्स्थापना गरिँदै
बिर्तामोड, भदौ २८ । परिवर्तन र भ्रष्टचारविरुद्ध भनिएको जेनजी आन्दोलनका कारण ध्वंश पारिएका झापाका प्रहरी कार्यालय पुनर्स्थापना गरिँदैछ । झापाका ६९ वटा प्रहरी कार्यालय ध्वंश भएका थिए । झापाका विस्थापित प्रहरी कार्यालयमध्ये हिजो एकै दिन […]
मोटरसाइकल दुर्घटनामा घाइते कनकाईका दंगालको मृत्यु
बिर्तामोड, भदौ २८ । सडक दुर्घटनामा गम्भीर घाइते भएका झापा कनकाईका एकजना मानिसको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो राति मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएको कनकाई-२ का […]
झापामा हट्यो कर्फ्यु
बिर्तामोड, भदौ २८ । झापामा विगत ६ दिनदेखि लाग्दै आएको कर्फ्यु आज बिहानदेखि हटेको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना निकालेर सो जानकारी दिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले भदौ २४ […]
झुम्का कारागारबाट भागेका कैदी झापामा पक्राउ
बिर्तामोड, भदौ २८ । सुनसरीको झुम्का कारागारबाट जेनजी आदोलनका क्रममा भागेका एकजना कैदीलाई झापामा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर च्यांग्रे घर भई हाल धरान-१५ त्रिवेणी चोक बस्ने ५६ वर्षीय कृष्णबहादुर विश्वकर्मा रहेका छन् […]
देशभर वर्षाको सम्भावना
बिर्तामोड, भदौ २८ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । आज बिहान कोशी र बागमती प्रदेशका पहाडका […]
झापामा भदौ २९ गते बिहानसम्म कर्फ्यु कायमै
बिर्तामोड, भदौ २८ । जेनजी आन्दोलनलाई लक्षित गर्दै गत भदौ २४ गतेदेखि झापा जिल्लामा जारी गरिएको कर्फ्यु भोलि भदौ २९ गते बिहानसम्म कायम रहने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना निकालेर […]
बिर्तामोडमा अर्का प्रदर्शनकारी राजवंशीको मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो
बिर्तामोड, भदौ २७ । बिर्तामोडमा प्रदर्शनका क्रममा घाइते भएका अर्का प्रदर्शनकारीको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी रहेका छन् । बीएण्डसी अस्पतालमा उपचाररत उनको आज बिहान ११ः३५ […]
अर्जुनधारामा एकजनाको शव बाटोमा फेला
बिर्तामोड,भदौ २७। झापा अर्जुनधाराको जुकेखाडीमा हत्याको अवस्थामा एकजनाको शव फेला परेको छ । हिजो राति करिब १२ बजे दुर्गापुर– दानाबारी सडकखण्ड अन्तर्गत जुकेखाडीस्थित बाटोमा हत्या गरेको अवस्थामा एकजनाको शव फेला परेको हो । सो शव […]
दुईजना कैदी झापाको सीमावर्ती क्षेत्रमा पक्राउ
बिर्तामोड, भदौ २७ । जेलबाट भागेका दुईजना कैदी झापाको सीमावर्ती क्षेत्रमा पक्राउ परेका छन् । लागूऔषध ओसारपसारमा कसुर ठहरी काठमाण्डौस्थित सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेकी झापा गौरीगञ्ज–६ खजुरगाछी घर भएकी ५० वर्षीया अन्जली खातुन […]

