बिर्तामोड, कात्तिक २२ । प्रहरीले झापाको भद्रपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । आज बिहान भद्रपुर ५ मेचीपुलमा मेची प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले भारतबाट प्रदेश १–०१–०१४ प ९२६६ नम्बरको स्कुटरमा नेपालतर्फ […]
बिर्तामोड, कात्तिक २२ । अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भइसक्दा सुन एकै दिन तोलामा ४ हजार रुपैयाँ घटेको छ । बिहीबार कारोबार मूल्य १ लाख ६४ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]
बिर्तामोड, कात्तिक २२ । यो वर्षको छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३७ लाख रुपैयाँ बराबरको केरा बिक्री भएको छ । छठ पूजाका लागि व्रतालुहरूले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट त्यति धेरै […]
भद्रपुर, कात्तिक २२ । झापामा छठ पूजालाई लक्षित गरेर एक हजार ५०० जना सुरक्षाकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । छठ पूजाको अवसरमा लाग्ने मेला र रमिता हेर्न आउनेको भीडभाडमा अप्रिय घटना हुन […]
भद्रपुर, कात्तिक २१ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगितामा हल्दिबारी गाउँपालिका र भद्रपुर ब्लेजर्सले तीनतीन अंक सुरक्षित गरेका छन् । आज भएको पहिलो खेलमा हल्दिबारीले बिर्तामोडको न्यु स्टार […]
बिर्तामोड, कात्तिक २१ । झापाको विर्ताबजारको छठ पूजालाई आकर्षक बनाउन ५० हजारभन्दा बढी बत्ती बालेर झिलिमिली बनाइएको छ । अदुवा खोलाको किनारमा रहेको भगवानचोक निस्किने बाटोमा विद्युतीय बत्तीको झिलिमिलीले साँझमा त्यहाँ सेल्फी खिच्ने र टिकटक […]
बिर्तामोड, कात्तिक २१ । छठ पर्वअन्तर्गत आज दोस्रो दिन (बुधबार) खरना मनाइँदैछ । पञ्चमी तिथिमा पर्ने ‘खरना’को अर्थ संरक्षण अर्थात् पापको क्षय हो । खरनाको दिन व्रतालु दिनभरि निर्जला बस्छन् अनि साँझपख नुहाएर चोखो भई […]
भद्रपुर, कात्तिक २० । लागुऔषध ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेची पुलअगाडिबाट ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी १ का २७ वर्षीयको पुकार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
भद्रपुर, कात्तिक २० । झापा भद्रपुरको कलवलगुढीमा सुरु यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको उद्घटन खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर विजयी भएको छ । आज नै भएको दोस्रो खेलमा ध्रुवतारा एकाडेमी दमक विजयी […]
बिर्तामोड, कात्तिक २० । झापाको सबैभन्दा भव्य र ठुलो बिरिङ खोला किनारमा आयोजना गरिने छठ पूजाको तयारी पूरा भएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै छठ समाज सेवा समिति बिर्तामोडले पूजाका लागि आवश्यक तयारी […]