Category: 'समाचार'
अलैँची व्यवसायी महासंघको अध्यक्षका लागि तीन आकांक्षी
बिर्तामोड, भदौ ६ । नेपाल अलैँची व्यवसायी महासंघको नयाँ नेतृत्वका लागि तीनजना आकांक्षी देखिएका छन् । दुईजना व्यवसायी बिर्तामोडका हुन् भने एकजना फिदिमका व्यवसायी हुन् । महासंघको अधिवेशन यही भदौ १४ र १५ गते झापाको […]
बुद्धशान्तिमा एकाबिहानै भेन दुर्घटना, नौजना घाइते
बिर्तामोड, भदौ ६ । झापाको बुद्धशान्तिमा एकबिहानै सडक दुर्घटना भएको छ । यात्रु बोकेको विद्युतीय भेन अनियन्त्रित हुँदा आज बिहान १ः२० बजे दुर्घटना भएको हो । ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको भेन दुर्घटना हुँदा ९ जना […]
पूर्व नगरप्रमुख शिवाकोटीविरुद्ध सर्वोच्च अदालतमा रिट
बिर्तामोड, भदौ ६ । उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध पीडित बालिकाको परिवारले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उच्च अदालतको आदेशप्रति चित्त नबुझाउँदै पीडित बालिकाको परिवारले गत साउन […]
कमलमा माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु
बिर्तामोड, भदौ ४ । झापाको कमल गाउँपालिकामा करेन्ट लागेर एकजना युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको आज दिउँसो २ बजे मृत्यु भएको हो । जिल्ल प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा कमल–३ खानपानी […]
धुलाबारीको इस्ट होराइजन र चीनको झाङझाउ कलेजबीच भगिनी सम्बन्ध स्थापना
बिर्तामोड, भदौ ४ । झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले चीनको फुजियान राज्यस्थित झाङझाउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीसँग भगिनी सम्बन्धको रुपमा सहकार्य गर्ने भएको छ । विद्यालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत झाङझाउ कलेज र […]
तीजको अवसरमा सहकारी संघद्वारा महिलालाई उत्प्रेरणात्मक कार्यक्रम
बिर्तामोड, भदौ ४ । नेपाली हिन्दु महिलाहरुलाई तीजले छपक्कै छोपेको बेला बिर्तामोडमा फरक कार्यक्रम भएको छ । तीजमा दर खाने र नाचगान मात्र गर्ने कार्यक्रम भइरहेको बेला आज महिला सशक्तीकरणको कार्यक्रम भएको हो । झापा […]
दोमुखाको आम्दानी ८२ लाख, पार्किङ शुल्क हटाइने
बिर्तामोड, भदौ ४ । झापाको पुरानो पर्यटकीयस्थल दोमुखाले अन्य वर्षको भन्दा गत आर्थिक वर्षमा उल्लेख्य आम्दानी गरेको जनाएको छ । शिवसताक्षीमा रहेको दोमुखा धार्मिक तथा पर्यटन विकास समितिले ८२ लाख बढी आम्दानी गरेको हो । […]
कुवेतमा विषाक्त मदिरा सेवन गर्ने २६ नेपालीलाई देश निकाला गरिने
बिर्तामोड, भदौ ४ । विषाक्त मदिरा उत्पादन तथा सेवनपछि उपचाररत सबैलाई देश निकाला गर्ने कुवेत सरकारले जनाएको छ । त्यसपछि उनीहरूलाई पुनः कुवेत प्रवेशमा प्रतिबन्ध पनि लाग्नेछ । हाल विभिन्न अस्पतालमा उपचाररत अवस्थामा रहेका नेपालीसहित […]
चिकित्सक विदेशिने संख्या बर्सेनि बढ्दै
बिर्तामोड, भदौ ४ । नेपालमा चिकित्सा क्षेत्रबाट योग्य जनशक्तिको निरन्तर पलायन भइरहेको छ । नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार डाक्टरहरु विदेश जाने संख्या बर्सेनि बढ्दो छ । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष […]

