Category: 'साहित्य'

त्यो बुढो रुख (कविता)
-तुलसीराम खरेल एउटा पुरानो स्तम्भअटल खम्बा जस्तोनिर्जीव जस्तोफेरि सजीव जस्तोबेकसुर पाता कसेरबाँधिएको चोर जस्तोअनन्त जराहरु गाडेर माटोमाठिङ्ग उभिएकोत्यो बुढो रुख । गुजुमुज्जु पातहरुहरितकणले भरिभराउभान्साघर रे उसकोखाना बनाउँदै खान्छ रेख्वाउँछ रे सबैलाईदानी महादानी जस्तोक्रोमोप्लास्टले रङ्गीन बनाउँछफूल […]