Category: 'समाज'

कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
बिर्तामोड, साउन २५ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी […]
कुखुराको पोथी करणी गर्दागर्दै एक झापाली पक्राउ !
बिर्तामोड, साउन २४ । झापामा एक अनौठो घटना भएको छ । एकजना बृद्धले पंक्षी करणी गरेको र उनलाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुखुरालाई करणी गर्दा गर्दै पक्राउ […]
इटहरीमा बसको ठक्करबाट बिर्तामोडका दुईजनाको मृत्यु
बिर्तामोड, साउन २४ । झापा बिर्तामोडका दुईजना युवाको इटहरीमा सडक दुर्घटनामा मृत्यु भएको छ । स्कुटरमा रहेका उनीहरुलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । इटहरी प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा स्कुटर चालक बिर्तामोड-५ का […]
फार्मेसीमा बढ्दै प्रतिबन्धित औषधिको कारोबार, चार महिनामा पाँचजना पक्राउ
बिर्तामोड, साउन २३ । झापामा औषधि व्यवसायीहरु नै प्रतिबन्धित औषधिको कारोबारमा संलग्न भएको पाइएपछि प्रहरीले एक्सन लिन थालेको छ । पछिल्लो तीन सातायता चारजना औषधि व्यवसायी पक्राउ परिसकेका छन् । एकजना बैशाखमा पक्राउ परेका छन् […]
बिर्तामोडमा पुरुषको शव भेटियो
बिर्तामोड, साउन २२ । झापाको बिर्तामोडमा एकजना मानिस सडकछेउ झाडीमा मृत अवस्थामा भेटिएका छन् । उनको आज मृत्यु भएको अनुमान गरिएको छ । बिर्तामोड-१० स्थित समावेशी चोकमा आज दिउँसो उनको शव भेटिएको अस्थायी प्रहरी चौकी […]
अर्जुनधाराका गिरीले भ्रम फैलाएको भन्दै बिर्तामोड चिल्ड्रेन हस्पिटलको आपत्ति
बिर्तामोड, साउन २२ । झापा बिर्तामोडको पहिलो बाल अस्पताल बिर्तामोड चिल्ड्रेन हस्पिटलले अर्जुनधारा-५ का रामबहादुर गिरी नामको फेसबुकबाट प्रशारण भएको भिडियोप्रति आपत्ति जनाएको छ । आज अस्पतालमा पत्रकार सम्मेलन गरेर हस्पिटल प्रशासनले गिरीले अस्पताल र […]
बिर्तामोडबाट प्रतिबन्धित औषधिसहित पन्धाक पक्राउ
बिर्तामोड, साउन २२ । झापामा प्रहरीले प्रतिबन्धित औषधिको कारोबार गर्ने गिरोह खोजी गरिरहेको बेला बिर्तामोडबाट ट्रमाडोलसहित एकजना कोरोबारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-५ बस्ने ४६ वर्षीय राजेन्द्र पन्धाक […]
कनकाईमा ग्यास ‘लिक’ भएर आगलागी हुँदा ८१ वर्षीया दाहाल गम्भीर घाइते
बिर्तामोड, साउन २२ । झापाको कनकाई नगरपालिकामा खाना पाकाउने ग्यास सिलिन्डर ‘लिक’ हुँदा आगलागी भएको छ । कनकाई-३ सुरुङ्गामा आज बिहान ग्यास लिक भएर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ८१ वर्षीया […]
दमकका औषधि व्यवसायी खड्का र कमलका बगाले प्रतिबन्धित औषधिसहित पक्राउ
बिर्तामोड, साउन २२ । प्रहरीको दुई फरकफरक टोलीले झापाको कमलबाट प्रतिबन्धित औषधिसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा एकजना औषधि व्यवसायी रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कमल-६ काँटाचोकका […]