Category: 'समाज'
कचनकवलमा विद्यार्थी बोकेको बस दुर्घटना
बिर्तामोड, बैशाख १७ । झापाको कचनकवल रहेको एक विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना आज बिहान भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कचनबवल–३ दल्कीमा […]
अर्जुनधारामा पनि आइपुग्यो दमकल
बिर्तामोड, बैशाख १७ । झापाको अर्जुनधारा नगरपालिकाले पनि दमकल सञ्चालनमा ल्याउने भएको छ । दमकल आज नगरपालिका परिसरमा आइपुगेको छ । इलामको सूर्योदय नगरपालिकाले एक थान दमकल अर्जुनधारा नगरपालिकालाई प्रदान गरेको हो । आज एक […]
घट्यो सुनचाँदीको मूल्य
बिर्तामोड, बैशाख १७ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। केही दिनयता सुनचाँदी ओरालो लागिरहेको छ । दुई साताअघि ३ लाख लाघेको सुन फेरि घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज […]
गौरादह पोखरीः करोडौँको बजेट, अवस्था कन्तविजोग
बिर्तामोड, बैशाख १७ । झापाको गौरादह १ मा रहेको गौरादह पोखरीमा १८ वर्षयता बजेट खर्च भए पनि पोखरी भने बनेको छैन । सो पोखरीलाई पर्यटकीय गन्तव्य बनाउन बजेट विनियोजन गरिँदै आएको हो । २०६५ सालदेखि […]
बाहुनडाँगीमा हात्ती आक्रमणबाट आमाछोरी घाइते
बिर्तामोड, बैशाख १७ । झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् । उनीहरुलाई हिजो राति हात्तीले घरमै बसिरहेको बेला आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो राति ०८ः३५ बजे मेचीनगर-४ बाहुनडाँगी […]
आज दिनभर बादल लाग्ने
बिर्तामोड, बैशाख १७ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर बादल लागेको […]
बालेनकै क्षेत्रमा छन् १२ हजार ५०० सुकुमबासी
बिर्तामोड, बैशाख १७ । प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्र रहेको झापा ५ का पालिकाहरूमा पनि भूमिहीन र अव्यवस्थित बसोबासीको संख्या अत्यधिक छ । झापामा मतदातासँग मत माग्ने क्रममा बालेन्द्र शाहले काठमाडौँको अतिक्रमित क्षेत्रमा डोजर चलेजस्तो […]
बिर्तामोडमा बैशाख अन्तिम साता टि–१० क्रिकेट हुने
बिर्तामोड, बैशाख १६ । झापाको बिर्तामोडमा बिर्तामोड मेयर कप टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ । पूर्वेली गणतान्त्रिक युवा क्लबको आयोजनामा यही बैशाख २४ गतेदेखि प्रतियोगिता हुन लागेको हो । क्लबका अध्यक्ष दिपेन चौधरीका अनुसार […]
मोटरसाइकल चोर्ने मेचीनगरका राजवंशी पक्राउ
बिर्तामोड, बैशाख १६ । प्रहरीले मोटरसाइकल चोरी गरेर झापाबाट इलामतर्फ लाँदै गर्दा एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा मेचीनगर ११ बस्ने ३३ वर्षीय तुलसी राजवंशी रहेका छन् । हिजो बिहान ११ बजे इलामको […]





