Category: 'समाज'
झापासहित देशभर वर्षा जारी
बिर्तामोड, बैशाख १८ । अहिले झापासहित देशभरिको मौसममा बदली भई सातै प्रदेशका विभिन्न जिल्लामा हल्का वर्षा भइरहेको छ । झापाका अधिकांश भूभागमा साँझ ५ बजेदेखि भएको वर्षा अहिले पनि जारी छ । पश्चिमी र स्थानीय […]
सुनचाँदीको मूल्य बढ्यो
बिर्तामोड, बैशाख १८ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला तीन हजार ४०० रुपैयाँ र चाँदी १३५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला […]
बिर्तामोडको कन्सर्टमा कुटपिट हुँदा एक घाइते, तीन पक्राउ
बिर्तामोड, बैशाख १८ । झापाको बिर्तामोडमा हिजो राति अबेरसम्म सञ्चालन भएका सांगीतिक कार्यक्रम (कन्सर्ट) मा कुटाकुट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-५ स्थित मंगलदिप टोलमा सञ्चालन भइरहेको कन्सर्टमा कुटपिट भएको […]
नवनीत एकेडेमी अर्जुनधाराका विद्यार्थीलाई हस्तलेखन तालिम
बिर्तामोड, बैशाख १८ । विद्यार्थीको व्यक्तित्व विकास र अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिँदै आएको अर्जुनधाराको नवनीत एकेडेमी अर्जुनधाराले हस्तलेखन तालिम सम्पन्न गरेको छ । विद्यालयद्वारा आयोजित हस्तलेखन तालिममा प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीहरु सहभागी भएको […]
ट्राफिक प्रहरीले अब चालकको लाइसेन्स र ब्लुबुक जफत गर्न नपाउने
बिर्तामोड, बैशाख १८ । सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेको आधारमा मात्रै चालकको लाइसेन्स ब्लुबुक र सवारीको साँचो नियन्त्रणमा लिनु गैरकानुनी हुने ठहर गरेको छ । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले […]
आज पनि आशिंक बादल लाग्ने
बिर्तामोड, बैशाख १८ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशलगायत […]
ग्यासको मूल्य बढ्यो, अब पूरा सिलिन्डरको २१६० रुपैयाँ
बिर्तामोड, बैशाख १८ । महँगीको मार खेपिरहेका नागरिकको भान्सा ग्यासको मूल्य बढाइएसँगै अब झन् आर्थिक भारमा परेको छ । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य बढाएको छ । पेट्रोलमा झिनो रकम २ रुपैयाँ घटाएको छ […]
न्युटन्सका चालक र सरसफाइ कर्मचारीलाई सम्मान
बिर्तामोड, बैशाख १७ । झापा बिर्तामोडको न्युटन्स एजुकेसन एकेडेमीले विश्व मजदुर दिवसको पूर्वसन्ध्यामा एक कार्यक्रमको आयोजना गर्दै आफ्ना बस चालक, सहचालक र सरसफाइ कर्मचारीहरुलाई सम्मान गरेको छ । १३७ औँ विश्व मजदुर दिवशको पूर्वसन्ध्यामा आज […]
मेची राजमार्ग बैशाख अन्तिम साता बन्द हुने
बिर्तामोड, बैशाख १७ । पूर्वी पहाडलाई झापा हुँदै तराई जोड्ने मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पुल मर्मत र पहिरो नियन्त्रणको काम अगाडि बढाउन एक सातासम्म दिनभर बन्द गरिने भएको छ । सडक डिभिजन इलाम र […]





