Category: 'समाज'
नक्कली सुन देखाएर ठग्ने उदयपुरका विक भद्रपुरबाट पक्राउ
बिर्तामोड, माघ १९ । प्रहरीले नक्कली सुनको गहना भन्दै ठगेर हिँड्ने एकजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगडी-३ का ४३ वर्षीय जीतबहादुर विक रहेका छन् । विकले माघ १५ गते भद्रपुर-५ भद्रपुर […]
स्वास्थ्य बीमामा ओपिडी २५ हजारसम्म मात्रै
बिर्तामोड, माघ १९ । स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपिडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपिडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई […]
अर्जुनधारामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बिर्तामोड, माघ १८ । झापाको अर्जुनधारा नगरपालिकामा नगरस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । राष्ट्रपति रनिङ शिल्ड मूल आयोजक समिति संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा अर्जुनधारा–१ […]
संघर्षका बीच उदाएकी विमला
-केशव भट्टराईबिर्तामोड, माघ १८ । परिश्रमी पाइलाहरूले तय गरेको गन्तव्यलाई चुम्ने ध्येय राखेकी विमला भट्टराईको जीवनयात्रा लक्ष्य, संघर्ष र रूपान्तरणको कथा हो । प्रारम्भिक दिनहरूमा उनको सपना प्रहरी सेवामा समर्पित हुने थियो । प्रवेशिका परीक्षा […]
बढ्यो प्रहरीको राशन स्केल, सबैभन्दा कम झापामा
बिर्तामोड, माघ १८ । मन्त्रिपरिषद्को बैठकले प्रहरीको राशन स्केल वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार राशन रकममा १० प्रतिशत वृद्धि भएको हो । साढे ४ वर्षपछि बढेको स्केल फागुन १ देखि लागु हुनेछ […]
भद्रपुर र काँकरभिट्टाबाट लागुऔषधसहित तीनजना पक्राउ
बिर्तामोड, माघ १८ । प्रहरीले झापाको भद्रपुर र काँकरभिट्टाबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ । हिजो दिउँसो १ बजे भद्रपुर–४ डाँगीबारीमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर–४ करेला चोक बस्ने ४८ वर्षीय […]
सुनचाँदीको मूल्यमा भारी गिरावट, सुन तोलाको ३ लाख
बिर्तामोड, माघ १८ । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम भएको छ । […]
डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल र ग्यास यथावत्
बिर्तामोड, माघ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज बिहानदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको हो । यद्यपि पेट्रोल र खाना पकाउने एलपी […]
सोहराय पर्व मनाउँदै सन्थाल समुदाय
बिर्तामोड, माघ १८ । आदिवासी सन्थाल समुदायले आज परम्परागत ‘सोहराय’ पर्व मनाउँदै छन् । झापासहित पूर्वी नेपालमा बसोबास गर्दै आएका उनीहरुको यो प्रमुख चाड हो । झापाका ११ वटा पालिकाहरुले आज सोहराय पर्वको अवसरमा स्थानीय […]

