Category: 'समाज'
आज दिनभर बादल लाग्ने
बिर्तामोड, बैशाख ६ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा […]
बुद्धशान्तिमा हरिणको सिङ फेला
बिर्तामोड, बैशाख ६ । झापाको बुद्धशान्तिमा प्रहरीको संयुक्त गस्ती टोलीले हरिणको सिङ भेट्टाएको जनाएको छ । हिजो राति १०ः३० बजे सो वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति–३ चिलिमगढी घाटनजिकै वन्यजन्तुको […]
गौरादहमा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु
बिर्तामोेड, बैशाख ६ । झापाको गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गौरादह-१ सीतापुरीचोकमा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा दमक-९ बस्ने २७ […]
बिर्तामोड चिल्ड्रेन अस्पतालले निःशुल्क स्वास्थ्य शिविर गर्दै
बिर्तामोड, बैशाख ४ । झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन अस्पतालले बैशाख ७ गतेदेखि २१ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । समुदायमा बसोबास गर्ने आमाबाबुलाई बाल स्वास्थ्यको महत्व बुझाउँदै उनीहरूको सहज पहुँचमा गुणस्तरीय […]
झापा हुँदै गैँडाको खाग लैजाने सुनसरीमा पक्राउ
बिर्तामोड, बैशाख ४ । झापाबाट गैँडाको खाग लिएर जाँदै गरेका चारजना सुनसरीमा पक्राउ परेका छन् । सुनसरीको बर्जुमा गैँडाको खागजस्तो देखिने वस्तुसहित चारजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । हिजो साँझ करिब साढे ७ […]
पूर्वी तराईमा बादल लाग्ने, पहाडी भेगमा वर्षाको सम्भावना
बिर्तामोड, बैशाख ४ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकको मौसममा मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला पहाडी तथा हिमाली क्षेत्रमा बादलको लुकामारी चलिरहेको छ भने तराईका […]
शिवसताक्षीमा नवजात शिशुको हत्या आशंकामा बालिका पक्राउ
बिर्तामोड, बैशाख ४ । झापाको शिवसताक्षीमा नवजात शिशुको हत्या आरोपमा एकजना बालिकालाई नियन्त्रणमा लिइएको छ । नवजात शिशुको शव पुलमुनि फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा स्थानीय एकजना १६ वर्षीया […]
डिजेल र मट्टीतेलको मूल्य ३० रूपैयाँले बढ्यो
बिर्तामोड, बैशाख ३ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागुहुने गरी नयाँ मूल्य […]
तराईमा बादल लाग्ने, पहाडमा हिमालमा वर्षाको सम्भावना
बिर्तामोड, बैशाख ३ । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको छ । झापामा अहिले बिहान बादल लागेको छ भने चिसो हावा चलिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका […]





