Category: 'समाज'
आज ४ बजे तीव्र गतिको हावाहुरी सुरु हुने
बिर्तामोड, बैशाख १६ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु हुने समय र प्रभावित हुने जिल्लाहरुको विवरण अध्यावधिक गरेको छ । विभागले आज बिहान ८ बजे जारी गरेको विशेष बुलेटिनमा […]
बिर्तामोडको एक होटलबाट पाँचजना पक्राउ
बिर्तामोड, बैशाख १५ । झापाको बिर्तामोडको एक होटलबाट शंकास्पद अवस्थाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिक्षा होटल एन्ड लजमा शंकास्पद रुपमा बसिरहेका दुई युवतीसहित पाँचजना पक्राउ परेका हुन् । हिजो साँझ बिर्तामोड–५ स्थित सो […]
चारआलीको हातेमालो वन क्रमिक ऋणमा, अध्यक्ष सिग्देलको मनोमानी
बिर्तामोड, बैशाख १४ । झापाको मेचीनगरस्थित चारआलीमा रहेको हातेमालो सामुदायिक वन उपभोक्त समूह क्रमशः ऋण गएको देखिएको छ । हालका तथा अघिल्लो समितिका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले वन समूहलाई आर्थिक ऋणमा फसाएको उपभोक्तको आरोप छ । […]
बिर्तामोडको गन्तव्य डान्सबारमा लफडा: दुईजना घाइते, तीन पक्राउ
बिर्तामोड, बैशाख १४ । मध्यरातसम्म सञ्चालन हुने बिर्तामोडको गन्तव्य डान्सबारमा लफडा हुँदा दुईजना घाइते भएका छन् । घटनामा संलग्न तीनजना पक्राउ परेका छन् भने एकजना फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका […]
बजारमा नक्कली प्राङ्गारिक मल र बीउ, ठगिँदै कृषक
बिर्तामोड, बैशाख १३ । बजारमा पाइने नक्कली अर्गानिक मलका नाममा किसानमाथि ठगी भइरहेको पाइएको छ । त्यस्तै, गुणस्तरहीन बीउ पनि बजारमा बिक्री भइरहेको फेला परेको छ । माटो तथा मल परीक्षण प्रयोगशाला झुम्काले गरेको २ […]
यो हप्ताभर वर्षाको सम्भावना
बिर्तामोड, बैशाख १३ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यो साताभर वर्षाको सम्भावना छ । आज बिहानदेखि चट्याङसहित पानी पर्न सुरु भएको छ । कोशी मधेश, बागमती र गण्डकी प्रदेशका तराईका […]
आज चट्याङसहित वर्षा हुने, दिनभर बादल लाग्ने
बिर्तामोड, बैशाख १३ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही प्रभावले झापालगायत देशभर बादल लागेको छ । हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश […]
बिर्तामोडमा बसले अटोलाई ठक्कर दिँदा सातजना घाइते
बिर्तामोड, बैशाख १२ । झापाको बिर्तामोडमा बसले तीनचक्के अटोरिक्सालाई ठक्कर दिँदा सातजना घाइते भएका छन् । दुर्घटना आज ३ः४५ बजे भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा अटो चालक कचनकवलका ३८ वर्षीय अस्मुदिन अन्सारी, बिर्तामोड […]
टुर दि भद्रपुर साइकल यात्राको तयारी पूरा
भद्रपुर, बैशाख १२ । समाजमा साइकल संस्कृतिको प्रवद्र्धनमा निरन्तर क्रियाशील भद्रपुर साइकल समाज र भद्रपुर नगरपालिका वडा नम्बर ५ को संयुक्त आयोजनामा हुन लागेको टुर दि भद्रपुर साइकलयात्राको सबै तयारी पूरा भएको छ । आयोजक […]





