Category: 'समाज'
झापामा लागुऔषधसहित चारजना पक्राउ
बिर्तामोड, माघ १७ । झापामा लागुऔषधसहित एकैदिन चारजना पक्राउ परेका छन् । प्रहरीले अर्जुनधारा, बिर्तामोड र मेचीनगरबाट उनीहरुलाई पक्राउ गरेको हो । हिजो बिहान ११ः३० बजे अर्जुनधारा ११ बसपार्कस्थित कृष्ण भट्टराईको घरमा डेरा गरी बस्ने […]
मेचीनगरमा मोटरसाइकल दुर्घटनामा कटवालको मृत्यु
बिर्तामोड, माघ १७ । मेचीनगरस्थित मेची पुलको ब्यारिकेटमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर-६ का ४० वर्षीय चेतन कटवाल […]
बढ्यो झापा गोल्डकपको पुरस्कार राशि, मुख्य प्रायोजक एक्स्ट्रिम
बिर्तामोड, माघ १७ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करणमा पुरस्कार राशि बढाइएको छ । पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा हुन लागेको प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पाउने भएको छ । छैटौँ […]
एनसिडिए झापाको साधारणसभामा अग्रज व्यवसायीसहित १४ जनालाई सम्मान
बिर्तामोड, माघ १६ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले चौथो अधिवेशनको अवसरमा १० जना अग्रज व्यवसायीसहति १४ जनालाई सम्मान गरेको छ । झापा कनकाईस्थित धनुषकोटीधाममा आज आयोजित साधारणसभमा उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान […]
वीर अमरसिंह माविको वार्षिकोत्सवमा शिक्षक र विद्यार्थीलाई सम्मान
बिर्तामोड, माघ १६ । झापाको पुरानो विद्यालयमध्येको एक बिर्तामोडको वीर अमरसिंह माध्यमिक विद्यालयले ६८ औँ वार्षिकोत्सवमा विभिन्न क्षेत्रका महानुभावहरुलाई सम्मान गरेको छ । आज विद्यालय परिसरमा भएको कार्यक्रममा पूर्वप्रधानाध्यापक, पूर्वशिक्षक, पूर्वव्यवस्थापन समिति अध्यक्ष, सदस्य तथा […]
सुनको मूल्यवृद्धि हुँदै जाँदा झापामा बढ्यो गरगहना चोरी
बिर्तामोड, माघ १६ । बजारमा सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएपछि बजार क्षेत्रमा गरगहना चोरी हुन थालेको छ । झापाको बिर्तामोड र अर्जुनधाराबाट लाखौँको गरगहना चोरी भएको हो । हिजो राति बिर्तामोड-१ पञ्चकन्या प्लटिङस्थित पुनमदेवी शाहको […]
रेकर्ड बनाएको सुन तोलामा २० हजार ५०० घट्यो
बिर्तामोड, माघ १६ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २० हजार ५ सय रुपैयाँले घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम […]
वीरता जेसीजको पद हस्तान्तरणमा पत्रकारसहित पाँचजना पुरस्कृत
बिर्तामोड, माघ १५ । वीरता जेसीजको ४५ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा तीनजना पत्रकार दुईजना सदस्यलाई पुरस्कृत गरिएको छ । दमन्ता रिमाल स्मृति उत्कृष्ट जेसीज पुरस्कार–२०२५ संघसंस्था समन्वय संयोजक भूपेन्द्र भण्डारीलाई प्रदान गरिएको […]
सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज
बिर्तामोड, माघ १५ । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज गरेको छ । बोर्ड गठन हुनुभन्दा अगाडि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले १० साउन २०७३ मा सेवाप्रदायक संस्थालाई खर्च विषयमा मापदण्ड तय […]

