Category: 'समाज'
देशभर गर्मि बढेपछि सतर्कता अपनाउन अनुरोध
बिर्तामोड,बैशाख १० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर तापक्रम बढेपछि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै […]
सुनचाँदीको मूल्य घट्यो
बिर्तामोड, बैशाख १० । बिहीबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन १ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ९८ हजार ७०० कायम भएको छ । बुधबार सुन […]
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट नदिए कारबाही हुने
सांकेतिक तस्बिर
इभीको भाडा नबढाउन सरकारको निर्देशन
बिर्तामोड, बैशाख ९। सरकारले सार्वजनिक सवारीसाधन (ईभी)लाई पुरानै भाडादर लागु गर्न निर्देशन दिएको छ । पछिल्लो समय इन्धनको मूल्य बढेसँगै केही हप्ताअघि सरकारले सार्वजनिक सवारीसाधन र ढुवानी गर्ने गाडी भाडा वृद्धि गरेको थियो । तर, […]
चियाबगानमा ब्राउन सुगर बेच्ने तीनजना पक्राउ
बिर्तामोड, बैशाख ९ । झापाको अर्जुनधाराबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीनजना कारोबारीलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरु आज बिहान ४ बजे पक्राय परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा–११ बस्ने […]
भद्रपुर र दमकबाट ब्राउन सुगरसहित दुईजना पक्राउ
बिर्तामोड, बैशाख ९ । प्रहरीले झापाको भद्रपुरबाट एकजना महिलालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । भारतबाट पाटाको सागमा ब्राउन सुगर लुकाएर ल्याउने महिला भद्रपुर नाकामा पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार […]
आजको मौसमः तराई सफा, पहाडमा बादल लाग्ने
बिर्तामोड, बैशाख ९ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको […]
सरकारको आधा सिलिन्डर नीति व्यवसायीले नमान्ने, सोमबारदेखि पूरा तौलकै ग्यास सिलिन्डर बेच्ने
बिर्तामोड, बैशाख ८ । बजारमा देखिएको ग्यास अभाव टार्न सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति ग्यास व्यवसायीले नमान्ने घोषणा गरेका छन् । ग्यास व्यवसायीले सरकारको औपचारिक निर्णय नपर्खी आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलो (पूरा) तौलकै ग्यास […]
सुन महँगियो, चाँदी सस्तियो
बिर्तामोड, बैशाख ८ । नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १,३०० रुपैयाँले वृद्धि भई ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि […]





