Category: 'समाज'
कागज गरेर साइबर ब्युरोबाट छुटे स्वागत नेपाल
बिर्तामोड, माघ १२ । अबदेखि हिंसालाई प्रसय दिने प्रकारका अभिव्यक्ति नदिने भन्दै कागज गरेर प्रहरीको साइबर ब्युरोबाट स्वागत नेपाल (भद्रप्रसाद नेपाल) छुटेका छन् । झापा बिर्तामोड घर भएका ५० वर्षीय नेपालले लोक आवाज नेपालको युट्युब […]
रोट्राक क्लब बिर्तामोडले गर्यो पाठेघरको क्यान्सरसम्बन्धी सचेतना तथा स्क्रिनिङ
बिर्तामोड, माघ १२ । झापाको दक्षिणी सीमावर्ती पालिका झापा गाउँपालिकामा पाठेघरको क्यान्सरसम्बन्धी सचेतना तथा स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ । रोट्राक क्लब अफ बिर्तामोडको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सयजनाले लाभ लिएको क्लबका अध्यक्ष […]
चुरे दोहन हुन नदिने झापाका युवा नेताको जिकिर
बिर्तामोड, माघ १२ । झापाका तीन युवा नेताले अवैध रुपमा भइरहेको चुरे दोहन हुन नदिने जिकिर गरेका छन् । उनीहरुले आफूहरु गुन्डा नभएको पनि बताएका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर उनीहरु सो कुरा […]
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला
बिर्तामोड, माघ १२ । झापामा पछिल्लो छ महिनाको अवधिमा ५५ नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म एक बालबालिकासहित ५५ नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल […]
महँगियो खानेतेल
बिर्तामोड, माघ १२ । नेपाली बजारमा पछिल्लो एक सातादेखि खानेतेलको मूल्यमा अप्रत्याशित वृद्धि भएको छ । तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले बढेको हो । बजारमा अहिले भटमास र सूर्यमुखी (सनफ्लावर) तेलको खुद्रा मूल्य […]
भद्रपुरमा दुई पक्षबीच विवाद हुँदा एकजना घाइते
बिर्तामोड, माघ १२ । झापाको भद्रपुरमा मेची नदीमा सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई पक्षबीच विवादपछि भएको झडपमा एकजना घाइते भएका छन् । विवादका क्रममा झिम्की चोक बस्ने कैलाश साहकी छोरी १६ वर्षीया आँचल साहलाई सोही […]
भेलागुढी सिमसार नयाँ पर्यटकीय गन्तव्य
बिर्तामोड, माघ ११ । पूर्वी झापामा लुकेको हरियो संसार अहिले घुमफिरको नक्सामा देखिन थालेको छ । हल्दिबारी गाउँपालिका–२ मा अवस्थित भेलागुढी सिमसार तथा सहिद स्मारक उद्यान (पार्क) अहिले आन्तरिक पर्यटकका लागि नयाँ मात्र होइन, आकर्षक […]
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायमै
बिर्तामोड, माघ ११ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ३ हजार ८ सय […]
देशभर न्यून चापीय प्रणालीको प्रभाव
बिर्तामोड, माघ ११ । हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागिरहेको छ । […]

