Category: 'समाज'

एकका लागि एक अभियानलाई इन्नर ह्विल क्लबको २१ हजार सहयोग
बिर्तामोड, जेठ १८ । एकका लागि एक अभियानलाई इन्नर ह्विल क्लब अफ बिर्तामोड मिड टाउनले नगद हस्तान्तरण गरेको छ । क्लबका पदाधिकारीले आज आइतबार अभियानका सहसंयोजक विनोद बस्नेत तथा सदस्य गजेन्द्र पौडेललाई नगद २१ हजार […]
एकका लागि एक अभियानद्वारा मेचीनगरलाई १०० थान आरडिटी प्रदान
बिर्तामोड, जेठ १८ । ‘एकका लागि एक’ अभियानले झापाको मेचीनगर नगरपालिकालाई र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) किट प्रदान गरेको छ । कोरोना भाइरस परीक्षणको दायरा बढाउन आज आइतबार एक सय थान आरडिटी किट प्रदान गरिएको अभियानको […]
प्रदेश १ मा कोरोना प्रयोगशाला र अस्पतालको अभाव
बिर्तामोड, जेठ १८ । प्रदेश १ मा कोभिड १९ का संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड अपुग हुने भएको छ । दुई दिनअघि मात्रै कचनकवलमा २७ जना संक्रमित बेड अभावमा १० घण्टासम्म अस्पतालबाहिरै बस्नु परेको थियो […]
लक डाउन जेठ ३२ सम्म, सेना परिचालन हुने
बिर्तामोड, जेठ १८ । सरकारले जारी लक डाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । यद्यपि यो अवधिमा लक डाउनको मोडालिटी हेरफेर हुनसक्ने बताइएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले […]
कोरोनाबाट विश्वभर ६१ लाख ५० हजार संक्रमित, ३ लाख ७० हजारको मृत्य
बिर्तामोड, जेठ १८ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७० हजार ५०६ पुगेको छ । हालसम्म ६१ लाख ५० हजार ४८३ जनामा कोभिड १९ पुष्टि भएको छ । २७ […]
थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो
बिर्तामोड, जेठ १७ । शनिबार नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया […]
‘एकका लागि एक’ अभियानद्वारा ५० परिवारलाई खाद्यान्न
बिर्तामोड, जेठ १७ । एकका लागि एक अभियानले शनिबार बिर्तामोड ४ का विपन्न परिवारलाई पुनः खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले यसअघि बैशाख २५ गते पनि वडा नम्बर […]
अस्पताल भर्ना भए कचनकवलका २७ संक्रमित
बिर्तामोड, जेठ १७ । कोभिड १९ को संक्रमण पुष्टि भई झापाको कचनकवलबाट उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगरिएका २७ जनालाई आज बिहान भर्ना गरिएको छ । शुक्रबार साँझ धरान पुगे पनि अस्पतालको […]
अन्तर्राष्ट्रिय झापाली समाजले पाँच लाखको किट दिने
बिर्तामोड, जेठ १७ । अन्तर्राष्ट्रिय झापाली समाजले झापाका स्थानीय तहलाई पाँच लाख रुपैयाँबराबरको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट किट दिने भएको छ । जुम एप्समार्फत हिजो बसेको समाजको बैठकले झापामा कोरोना भाइरस परीक्षणको दर […]