Category: 'समाज'

वीरता जेसीज र क्रिएटिभ एकाडेमीद्वारा न्यानो कपडा प्रदान
झापा, माघ १७ । वीरता जेसीज र क्रिएटिभ इन्टरनेसनल एकाडेमीको संयुक्त आयोजनामा झापाको कचनकवल गाउँपालिकामा रहेको गगन आधारभूत विद्यालयका १५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । चिसो मौसममा बालबालिकालाई न्यानो कपडा वितरण गरेर […]
वीरता जेसीजको स्थापना दिवसमा बस्नेतलाई सम्मान
झापा, माघ १५ । वीरता जेसीजले आफ्नो स्थापना दिवसमा संस्थापक अध्यक्षलाई सम्मान गरेको छ । आज अतिथि सदनमा आयोजित एक कार्यक्रमका बीच वीरता जेसीजले ४१ औँ स्थापना दिवसको अवसर पारेर संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतलाई सम्मान […]
अनुमतिबिना फोटो–भिडियो प्रकाशन गरे कारबाही हुने
झापा, माघ १३ । सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने गृह मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको […]
झापाको जनसंख्या ९ लाख ९४ हजार
झापा, माघ १२ । झापाको जनसंख्या ९ लाख ९४ हजार ९० जना पुगेको छ । २०६८ को जनगणनामा झापाको जनसंख्या ८ लाख १२ हजार ६५० जना रहेको थियो । झापामा महिला ५ लाख १६ हजार […]
कृपालाई सारेगमप लिटिल च्याम्प्स बनाउन आग्रह
झापा, माघ १२ । सानै उमेरमा शास्त्रीय संगीतमा पारङ्गत झापा बिर्तामोडकी कृपा पौडेल नेपाली बाल गायन रियालिटी शो सारेगमप लिटिल च्याम्प्स नेपाल’ की फाइनालिस्ट हुन् । विभिन्न अडिसनमा देश तथा विदेशबाट सहभागी ३५ हजार पाँच […]
नेपालको जनसंख्या २ करोड ९१ लाख
झापा, माघ १२ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ […]
इलामबाट फागुन ८ देखि नियमित उडान
झापा, माघ ९ । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माणको काम सम्पन्न भएसँगै अब हरेक साता एक नियमित उडान हुने निश्चित भएको छ । यही फागुन ८ गतेबाट नियमित उडान हुने जनाइएको छ । इलामबाट नियमित […]
कनकाई बहुउद्देश्यीय आयोजना: चुरे संरक्षण क्षेत्रबाट १ लाख रुख काटिने, एउटा हाइड्रो नै डुब्ने
झापा, माघ ८ । कनकाई बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) प्रतिवेदन तयार भएको छ । आयोजनाको प्रस्तावक विद्युत विकास विभागले उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय मार्फत वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेश गरेको हो । प्रस्तावक, […]
त्रिविका सबै परीक्षा स्थगित
झापा, माघ ६ । त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन भइरहेका र हुने सबै तहमा परीक्षाहरू स्थगित गरेको छ । त्रि.वि. केन्द्रीय परीक्षा सञ्चालक समितिको आजको बैठकले सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयारी अवस्थामा रहेका परीक्षाहरू कोरोना […]