Category: 'समाज'

क्यान्सर पीडित बालिकालाई बचाइदिन अपिल
बिर्तामोड, कात्तिक ५ । बोर्न (हड्डी) क्यान्सर पीडित भद्रपुर नगरपालिका–६ निवासी ९ वर्षीया बालिका कोमल कर्मकारलाई बचाई दिन उनका परिवारजनले अपिल गरेका छन् । क्यान्सर पीडित बालिका कोमलको उपचारमा हालसम्म ६ लाख बढी खर्च भइसकेको […]
छोरीको जन्मोत्सवमा महेन्द्र–ज्योति गिरीद्वारा कोषलाई एक लाख सहयोग
बिर्तामोड, कात्तिक ३ । सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । गिरी परिवारले मंगलबार […]
आमाको स्मृतिमा खरेल परिवारद्वारा अपांग बालबालिकालाई सहयोग
बिर्तामोड, असोज २७ । बिर्तामोडको एक खरेल परिवारले आफ्नी आमाको पुण्यतिथिको अवसर पारेर अपांगता भएका बालबालिकालाई सहयोग गरेको छ । आज एक अनौपचारिक कार्यक्रमका बीच बिर्तामोड–४ को खरेल परिवारले स्वर्गीय आमा नरमाया खरेलको प्रथम वार्षिक […]
सहयोगी हातहरुले २० लाख खर्चमा राजु चौधरीको घर बनाउने
बिर्तामोड, असोज २४ । ए प्लास्टिक एनिमियाबाट ग्रसित भई निधन भएका बिर्तामोडका राजु चौधरीको परिवारलाई सहयोगी हातहरुले घर निर्माण गरिदिने भएका छन् । स्थानीय रेडियम ब्यान्डका गायक तथा गितारिस्ट राजु चौधरीको गत भदौ २५ गते […]
सहारा नेपालद्वारा सामाजिक सुरक्षा भत्ताबापत एक करोड रुपैयाँ वितरण
बिर्तामोड, असोज २४ । कारोबार र शेयर सदस्यका हिसाबले नेपालकै सबैभन्दा ठुलो सहकारी झापा बिर्तामोडको सहारा नेपाल साकोसले सामाजिक सुरक्षा भत्ता शीर्षकमा एक करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको छ । आज चारपानेमा बडादसैँको शुभकामना […]
बर्सेनि बढ्दै सडक दुर्घटना
बिर्तामोड, असोज २३ । चाडपर्व सुरु भएसँगै सवारी दुर्घटनाहरू बढ्ने गरेको देखिएको छ । त्यसैले प्रहरीले चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीको संक्रियतासमेत बढाउने गरेको छ । मादक पदार्थ सेवन, लापरबाहीको र यान्त्रिक गडबडीको कारण दुर्घटना […]
जग्गाधनीलाई नै भूमाफिया भनी समाचार आएकोप्रति आपत्ति
बिर्तामोड, असोज २२ । मालपोत लगायत अन्य कागज प्रमाण भएका जग्गाधनीलाई नै भूमाफिया भनेर केही सञ्चारमाध्यमले समाचार लेखेकोप्रति उनीहरुले आपत्ति जनाएका छन् । झापा बिर्तामोड–३ मा भएको ८ कठ्ठा जग्गाका धनी सरस्वती ढकाल र घनेन्द्रदेवी […]
शिखरको स्थापना दिवसमा विपन्नलाई नयाँ कपडा
बिर्तामोड, असोज २२ । शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११औँ स्थापना दिवस विपन्न परिवारका छोराछोरीलाई नयाँ कपडा वितरण गरेर मनाएको छ । आज राजगढ सेवा केन्द्रमा सरकारी विद्यालयमा अध्यनरत ३ देखि १४ वर्ष […]
युवा शक्ति अघि बढे मात्र मुलुक बन्छ- प्रसाईं
बिर्तामोड, असोज २० । बिएन्डसी अस्पताल एवम् पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक तथा व्यवसायी दुर्गा प्रसाईंले युवा शक्ति अघि बढे मात्र मुलुक बन्न सक्ने धारणा व्यक्त गरेका छन् । आज झापाको बिर्तामोडमा स्वतन्त्र युवा समाज झापाले […]