Category: 'समाज'
झापा गाउँपालिकाद्वारा २३८ विपन्न परिवारलाई घर हस्तान्तरण
बिर्तामोड, बैशाख २५ । सुरक्षित आवास कार्यक्रमअन्तर्गत झापाको झापा गाउँपालिकामा घर हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले २३८ वटा घर हन्तान्तरण गरेको झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले जानकारी दिए । ह्याबिटाट […]
शिशुको आँखामा गाजल लगाइदिनु कति ठिक ?
बिर्तामोड, बैशाख २१ । जन्मिएको केही महिनापछि शिशुलाई आँखामा गाजल लगाइदिएर चिटिक्क पार्ने चलन छ । त्यसै त बच्चा सुन्दर हुन्छन्, गाजलले झनै ‘क्युट’ देखिन्छन् उनीहरु । गाजल लगाइदिनाले आँखामा चिसो नपस्ने र आँखा पनि […]
युवा तथा खेलकुदमन्त्रीमा मोरङका लिम्बू
बिर्तामोड, बैशाख २१ । युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन् । पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेको ४ महिनापछि युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको हो । सांसदीय निर्वाचनमा लिम्बू मोरङ क्षेत्र नम्बर […]
बिर्तामोड खानेपानीको निर्वाचन जेठ १५ गते
बिर्तामोड, बैशाख १३ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन मिति तय भएको छ । आज संस्थाको कार्यालयमा बसेको कार्यसमितिको बैडकले यही जेठ १५ गते नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने निर्णय गरेको […]
नेपालीको समस्या बुझ्न अस्ट्रेलियामा ‘अन्तरक्रियामार्फत जोड्दै समुदाय’ कार्यक्रम हुने
बिर्तामोड, बैशाख १३ । नेपालीहरुको संख्या बढ्दै गएपछि अस्ट्रेलियामा अन्तरक्रियामार्फत जोड्दै समुदाय कार्यक्रम हुने भएको छ । कार्यक्रमको नारा परिवर्तनका लागि अन्तरक्रिया राखिएको छ । अस्ट्रेलियाका नेपाली समुदायका विद्यामान समस्याहरू, त्यसका कारण र समाधान या […]
धुलाबारीमा बैशाख १६ मा दनुवार महोत्सव हुने
मेचीनगर, बैशाख १३ । जातीय पहिरन, कला, संस्कृति, भेषभुषा, खाना, गहनाको प्रदर्शन गर्ने उद्देश्यसाथ प्रथम दनुवार जाति जागरण कला तथा सांस्कृतिक महोत्सव हुने भएको छ । यही बैशाख १६ गते झापाको धुलाबारी महोत्सव आयोजना हुने […]
भद्रपुर बजारका माछा–मासु पसलको अनुगमन
भद्रपुर, बैशाख ८ । सरोकारवालाहरुको संयुक्त टोलीले आज शुक्रबार भद्रपुरका विभिन्न बजारमा माछा–मासु पसलहरुको अनुगमन गरेको छ । भद्रपुर नगरपालिकाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय झापा, झापा घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, […]
क्यानडा–नेपाल कलाकार संघको अध्यक्षमा झापाका याक्सो
बिर्तामोड, बैशाख ७ । क्यानडामा बसोबास गर्ने नेपाली कलाकारहरुको संस्था क्यानडा–नेपाल कलाकार संघको अध्यक्षमा झापाका दिलप्रकाश याक्सो चयन भएका छन् । क्यानडामा हालै सम्पन्न नेपाली कलाकारहरुको भेलाले संघको नेतृत्वका लागि याक्सोलाई चयन गरेको हो । […]
धुलाबारीमा फुटसल सुुरु, वडा ६, ८, ७ र १० विजयी
बिर्तामोड, बैशाख ६ । नयाँ वर्षको अवसर पारेर मेचीनगरमा आजबाट अन्तरवडा फुटबल प्रतियोगिता सुरु भएको छ ।धुलाबारीको धुलाबारी फुटसल एरिनामा आज चारवटा प्रतिस्पर्धा भए । उद्घाटन खेलमा वडा नम्बर ६ ले वडा नम्बर ५ लाई […]




