Category: 'समाज'
इस्ट होराइजन स्कुलद्वारा इन्टरनेसनल स्कुल अवार्डको प्रमाणपत्र ग्रहण
बिर्तामोड, चैत ४ । विद्यालयले ब्रिटिस काउन्सिलअन्तर्गत इन्टरनेसनल स्कुल अवार्ड (आइएसए) पाएपछि धुलाबारीको इस्ट होराइजन माविले कार्यक्रम आयोजना गरेर प्रमाणपत्र ग्रहण गरेको छ । ब्रिटिस काउन्सिलका भिक्टर जोसेफले विद्यालय तथा प्रिन्सिपल सञ्जीव राई, प्रमुख प्रशासक […]
झापा गोल्ड कपद्वारा पूर्वखेलाडीसहित सामाजिक अभियान्ताहरुलाई सम्मान
बिर्तामोड, चैत २ । झापा गोल्ड कपले पाँचौँ संस्करणको अवसर पारेर पूर्वराष्ट्रिय फुटबल खेलाडीसहित जिल्लाका सामाजिक अभियान्ताहरुलाई सम्मान गरेको छ । अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगिता अवधिमा नौ दिन नै फरकफरक क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान […]
दारी ग्याङको आयोजनामा रक्तदान
बिर्तामोड, फागुन १९ । दारी ग्याङ झापाले बुद्धशान्तिमा बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला सहित ५५ जनाले रक्तदान गरेका छन् । पछिल्लो समय झापा लगायतका विभिन्न जिल्लाहरुमा रगतको चरम अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको […]
झापा गोल्ड कपको पूर्वसध्यामा बिर्तामोड सरसफाइ
बिर्तामोड, फागुन १७ । नेपाल आइस पाँचौँ झापा गोल्ड कपको पूर्वसध्यामा बिर्तामोड बजार क्षेत्रको सरसफाइ गरिएको छ । गोल्ड कपको तयारी तीव्र भइरहेको बेला नगरलाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यले वीरता जेसीज, झापा गोल्ड कप […]
दशक मूल्यांकनसहित पल्सर स्पोर्टस अवार्ड चैत ८ मा
काठमाडौ, फागुन १६ । यस वर्षको पल्सर स्पोर्टस अवार्ड चैत ८ गते आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले पत्रकार सम्मेलन गरेर १८ औँ संस्करणको अवार्डको मिति सार्वजनिक गरेको हो । मञ्चका […]
पूर्वेली क्लबको अध्यक्षमा रविन
बिर्तामोड, फागुन १३ । झापा बिर्तामोडका सक्रिय तथा जुझारु युवाहरुको सामाजिक संस्था पूर्वेली युवा क्लबको अध्यक्षमा रविन श्रेष्ठ चयन भएका छन् । बिर्तामोडमा आज सम्पन्न संस्थाको पाँचौँ साधारणसभाबाट श्रेष्ठ आगामी कार्यकालका लागि अध्यक्षमा चयन भएका […]
एक्सेलद्वारा सुपर मद्दती धमाका सुरु
बिर्तामोड, फागुन १२ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ मुद्दती योजना एक्सेल सुपर मुद्दती अन्तर्गत ट्रिपल धमाका र १ को ५ धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । बैंकले ट्रिपल धमाका मुद्दती योजनाअन्तर्गत ग्राहकले १० […]
प्रमुख सेनानी थापालाई सामुहिक सम्मान तथा विदाइ
बिर्तामोड, फागुन ७ । झापा चारआलीमा रहेको श्रीनाथ गणका प्रमुख सेनानी अमरजंग थापालाई एक कार्यक्रमका बीच विदाइ गरिएको छ । आज बिर्तामोड उद्योग वाणिज्य संघको अगवाईमा अतिथि सदनमा भएको कार्यक्रममा स्थानीय दुई दर्जनभन्दा बढी सामाजिक […]
फुटबलर विशाल बाँधिए विवाह बन्धनमा
बिर्तामोड, फागुन ६ । राष्ट्रिय फुटबल टोलीका सदस्य मिडफिल्डर विशाल राई शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर झापाका राईले इलमकी रविना गुरुङलाई दुलही बनाएका हुन् […]




