Category: 'समाज'
बेलुकाको खाना चाँडै खाँदा हुने ८ फाइदा
तौल नियन्त्रणमा रहन्छः यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस् । खाना खाएपछि केही क्षण हिँड्नुहोस् । जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउने हो भने तौल बढ्दैन । छाती पोल्दैनः […]
मेचीनगरमा तीन खानेपानी आयोजनाबाट ६ हजार घरपरिवार लाभान्वित हुने
मेचीनगर, भदौ १० । मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट ६ हजार घरपरिवार लाभान्वित बन्ने भएका छन् । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार […]
८० करोड ठगेर बिर्तामोडबाट पङ्कज अग्रवाल फरार
बिर्तामोड, भदौ १० । बिर्तामोडमा ‘पङ्कज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका पङ्कज अग्रवालले ८० करोड रकम ठगेर फरार भएका छन् । उनले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीको रकम ठगेको […]
मेची उद्योग वाणिज्य संघको शिविरमा ४३२ जनाको आँखा जाँच
मेचीनगर, भदौ ८ । मेची उद्योग वाणिज्य संघको आयोजना गरेको एकदिने निःशुल्क आँखा शिविरमा ४३२ जनाले सेवा लिएका छन् । शिविरमा ५० जनालाई निःशुल्क औषधि, २७ जनालाई चश्मा वितरण गरिएको थियो । शिविरमा २३ जना […]
क्रोएसिया पठाइदिन्छु भन्दै सुरुङ्गाबाट करोडौँ रकम उठाएर सरदार फरार
बिर्तामोड, भदौ ५ । झापाको कनकाई ३ कनकाई टोलमा डेरा गरेर बस्ने मोरङ पोखरियाका सञ्जय सरदार एक सयभन्दा बढी युवाको रकम उठाएर फरार भएका छन् । सरदारले सुरुङ्गा बजार, कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका […]
अरिदमन गणद्वारा तेलगानीमा मन्दिरको जीर्णोद्वार तथा शौचालय निर्माण
बिर्तामोड, भदौ ४ । नेपाली सेनाको अरिदमन गणले बिर्तामोड वडा नम्बर १० मा रहेको सिंहबाहिनी नवदुर्गा मन्दिरको जीर्णोद्वार गरी हस्तान्तरण गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच गणले जीर्णोद्वार गरिएको मन्दिर तथा दुईकोठे शौचालय […]
मेची चेम्बर अफ कमर्सको आयोजनामा आँखा शिविर
मेचीनगर, भदौ ३ । मेची चेम्बर अफ कमर्सको आयोजनामा झापाको मेचीनगरस्थित धुलाबारीमा आँखा शिविर सम्पन्न भएको छ । आँखा शिविरमा ९० जनाले आँखाको निःशुल्क परीक्षण गरेका थिए । संस्थाले व्यवसायसँगै सामाजिक कामलाई निरन्तरता दिने उद्देश्यले […]
शरीरमा पानी कम हुँदा देखिने समस्या
बिर्तामोड, भदौ २ । शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ । पिसाब या पसिनाको माध्यमबाट शरीर पानी […]
आजबाट भद्रपुर अस्पतालवरिपरि मदिरा र सूर्ती बेच्न प्रतिबन्ध
बिर्तामोड, भदौ १ । भद्रपुर वडा नम्बर ८ को अगुवाइ र अग्रसरतामा आजदेखि प्रादेशिक अस्पताल भद्रपुरको एक सय मिटरवरिपरि मदिरा तथा सूर्तीजन्य पदार्थ बिक्री गर्नेलाई कारबाही गरिने भएको छ । वडा अध्यक्ष गौरव सुब्बा (मनोज) […]

