Category: 'समाज'
डा. पिताम्बरले सुरु गरे आफ्नै पोलिक्लिनिक
बिर्तामोड, मंसिर २४ । झापाबासीका लागि मात्र होइन साविक मेची अञ्चलबासीका लागि डा. पिताम्बर ठाकुर जीवनदाता भएर मेची अञ्चल अस्पतालमा सेवा गरे । अस्पतालमा आठ वर्षसम्म फिजिसियन आउन नमान्दा उनी स्थानीय राजनीतिज्ञ ओम सरवगीको आग्रहमा […]
बिर्तामोडमा डिपिएल पुस्तकालयको सुरुवात
बिर्तामोड, मंसिर १८ । डिपिएल नेपालले झापाको बिर्तामोडमा पुस्तकालयको सुरुवात गरेको छ । आज एक कार्यक्रमका बीच बिर्तामोड–१ मा रहेको क्षितिज नाट्य समूहको भवनमा पुस्ताकलयको सुरुवात तथा उद्घाटन गरिएको हो ।प्रतिनिधिसभा सदस्य तथा माओवादी नेतृ […]
लाल भागिरथा प्रतिष्ठानद्वारा तीन प्रतिभालाई पुरस्कार दिने निर्णय
बिर्तामोड, मंसिर १८ । झापाको लाल भागिरथा बानियाँ प्रतिष्ठानले यसवर्ष चिकित्सा, कृषि र गृहिणी क्षेत्रमा विशिष्ट योगदान पुर्याएका झापाका तीनजना प्रतिभालाई पुरस्कार दिने निर्णय गरेको छ । प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक एवम् प्रसिद्ध […]
जाडोमा स्वस्थ रहने ११ तरिका
शरीरलाई क्रियाशील राख्नेजाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ। यस्तो बानी सुधार्नुपर्छ। बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम […]
जिल्लास्तरीय महिला वक्तृत्वकला प्रतियोगिता हुने
बिर्तामोड, मंसिर ११ । वीरता लेडी जेसीजले यो वर्षबाट जिल्लास्तरीय खुला महिला वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारे जानकारी दिएको हो । प्रतियोगितालाई चारपानेमा रहेको सहारा नेपाल […]
खरेल प्रबर्द्धन समितिको रक्तदानमा ३१ पिन्ट रगत संकलन
बिर्तामोड, कात्तिक २९ । वशिष्ठ आश्रम खरेल प्रबर्द्धन समिति कोटीहोमको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । झापामा रगतको चरम अभाव भइरहेको बेला समितिले बिर्तामोडको आदर्श ब्यांक्वेटमा रक्तदान आयोजना गरेको हो । कार्यक्रम संयोजक नविन […]
सहारा नेपालको २५ औँ साधारणसभाः खुद नाफा ४५ करोड १२ लाख
बिर्तामोड, कात्तिक २७ । नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको झापा चारपानेको सहारा नेपाल साकोसले गत आर्थिक वर्षमा ४५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाको आज चारपानेमा भइरहेको २५ […]
बिरिङ खोलाको छठ पूजाको तयारी पूरा
बिर्तामोड, कात्तिक २४ । छठ समाज सेवा समिति बिर्तामोडले यस वर्ष मनाइने छठ पूजाको तयारी पूरा भएको जनाएको छ । मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर समितिले कनकाई– ८ स्थित बिरिङ खोलामा गरिने पूजाको सम्पूर्ण तयारी […]
सहाराद्वारा कोभिड सहायताबापतको रकम हस्तान्तरण
बिर्तामोड, कात्तिक १६ । सहारा नेपाल साकोसले कोभिड सहायता कार्यक्रमअन्तर्गत शेयर सदस्यहरुलाई रकम वितरण गरेको छ । आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी सहाराले विभिन्न चार शीर्षकमा राहत रकम वितरण गरेको हो । संस्थाले कोभिड […]

