Category: 'समाज'

२०७७ को दसैँ टिका कात्तिक १० मा
बिर्तामोड । असोज महिनामा मलमास परेकाले २०७७ सालको दसैँ कात्तिक पहिलो साताबाट मात्र सुरु हुने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार दसैँ तिहार झन्डै एक महिना पर धकेलिएको छ । नयाँ पात्रोअनुसार अनुसार […]
सहाराले गर्यो मस्तिष्क तथा स्नायू रोगको उपचार
बिर्तामोड । सहारा नेपाल साकोसको अगुवाईमा भएको मस्तिष्क तथा स्नायू रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३५० जना रोगीको उपचार गरिएको छ । सहारासहित बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले दुई दिने शिविरको आयोजना गरेका हुन् । […]
लायन्सले दियो ५६३ जनालाई न्यानो कपडा
झापा । ‘जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्टरनेसनल ३२५ ए१ एरिया १ ले ५६३ जनालाई न्यानो कपडा वितरण गरेको छ । झापा ५ पन्थापाडाका स्थानीय ज्येष्ठ नागरिक र विद्यार्थीलाई […]
विपन्न परिवारलाई कम्बल
कचनकवल । कचनकवल ३ स्थित दुर्गाभिट्टा सामुदायिक वन उपभोक्ता समूहले ६० विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरेको छ । वन समूहको १५ औँ साधारणसभाको अवसरमा न्यानो कम्बल वितरण गरिएको हो । धनराज गुरुङको अध्यक्षतामा भएको […]
१० रुपैयाँमै खाना !
बिर्तामोड, पुस १७ । मानवीय सेवा गर्ने अनेक तरिका छन् । त्यसका लागि ठुलो लगानी वा तामझाम चाहिँदैन । पुण्य कर्म गर्न देवालय धाउनु पनि पर्दैन । धर्म गर्ने थुपै्र बाटा छन् । हो, यस्तै […]
नारी संकल्पको कार्यालय स्थापना
बिर्तामोड । झापा बिर्तामाडका क्रियाशील महिलाहरुको संस्था नारी संकल्पले शनिबारबाट आफ्नो कार्यालय स्थापना गरेको छ । एक वर्षअघि स्थापित नारी संकल्पले बिर्तामोड १ अतिथि सदनपश्चिम आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेको हो । तुलसा मैनाली खरेलको […]
पिरो खानु कत्तिको स्वास्थ्यबर्द्धक ?
जब हामीलाई कुनै खानेकुरा खान गाह्रो भइरहेको छ भने हामी त्यो खानेकुरा किन खान्छौं ? पछिल्लो वर्ष एउटा अमेरिकी अस्पतालको इमर्जेन्सी कोठामा एउटा व्यक्तिलाई भर्ना गरिएको थियो । उसलाई के भएको छ भन्ने कुरा डाक्टर […]
आज पौष कृष्ण औंशी‚ तीर्थ श्राद्ध गरिँदै
झापा । वैदिक सनातन हिन्दू धर्मावलम्बीले पौष कृष्ण अमावास्याका अवसरमा मंगलबार विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिधादान र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट गरे। पौषकृष्ण अमावास्याका दिन तीर्थमा श्राद्ध गर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग […]
जान्नुहोस् आलसका फाइदा
आरबी बुढाथोकी आलसका बारेमा थाहा नपाउने मानिस कमै होलान्। यसको तेल निकै लोकप्रिय छ। आलसको छोप अचारमा पनि प्रयोग हुन्छ। आलसलाई बहुगुणी औषधि पनि मानिन्छ। आलस लिनासिया परिवारमा पर्ने वनस्पती हो। यसको फल फाइबरयुक्त खाद्य […]