Category: 'समाज'
झापामा दुर्लभ प्रजातिका दुई वटा कछुवाको उद्धार
बिर्तामोड, मंसिर १५ । मेचीनगर नगरपालिका वडा नं. २ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आज उद्धार गरिएको छ । उद्धार गरिएका ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ । स्थानीय सुरेन्द्रकुमार महतले फेला […]
बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा डिजिटल सुरक्षाबारे कार्यशाला
बिर्तामोड, मंसिर १४ । झापाको बिर्तामोडमा डिजिटल सुरक्षासम्बन्धी कार्यशाला सम्पन्न भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैंगिक हिंसा न्यूनीकरणका लागि कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी […]
४ वर्षदेखि अलपत्र झापाको कनकाई पुलको ठेक्का तोडियो
बिर्तामोड, मंसिर १२ । झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने हुलाकी राजमार्गअन्तर्गत ७२३ मिटर लम्बाइको कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभागअन्तर्गत हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय इटहरीले बिहीबार पप्पु महादेव खिम्ती संयुक्त […]
बाह्रदशीमा गाँजा खेती, प्रहरीद्वारा २१२ बोट नष्ट
बिर्तामोड, मंसिर १० । झापामा गाँजा खेती भइरहे पनि प्रहरीले बल्ल थाहा पाएर नष्ट गरेको छ । झापाका सीमावर्ती क्षेत्रमा सानो क्षेत्रफलमा गाँजा खेती हुँदै आएको छ । प्रहरीले भारतसँग सीमा जोडिएको बाह्रदशी गाउँपालिका–२ खाडीबस्तीमा […]
रेलमार्गमा पर्ने जग्गाधनीको पीडाः फुकुवा घाोषणा भयो, कार्यान्वयन भएन
बिर्तामोड, मंसिर ११ । पूर्व–पश्चिम रेलमार्गअन्तर्गत काँकरभिट्टा–इनरुवा खण्डका लागि रोक्का राखेको नागरिकको जग्गा फुकुवा गर्ने घोषणा गरे पनि ६ महिनासम्म सरकारको निर्णय कार्यान्वयन भएको छैन । रोक्का गरेको जग्गामा रेलमार्ग बनाउने योजनाबाट पछि हटेको सरकारले जग्गा […]
माईधारका शर्माको हत्यामा संलग्न दुईजना जेल चलान
बिर्तामोड, मंसिर १० । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या गर्ने दुईजनालाई जेल चलान गरिएको प्रहरीले जनाएको छ । एकजना अझै फरार रहेका छन् । शर्माको हत्यामा संलग्न शिवसताक्षी–१० माईधारकै २७ वर्षीय […]
सुन तोलाको २ लाख ४८ हजार
बिर्तामोड, मंसिर १० । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९ सय रुपैयाँले बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ […]
आत्मदाहको प्रयास गरेका झापाका पोखरेलको मृत्यु
बिर्तामोड, मंसिर १० । सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका झापाका एकजना पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७ मा रहेको डुमडुमे मन्दिर अगाडि […]
धुलाबारीका कार्की रामघाटको सिँडीमा मृत फेला
बिर्तामोड, मंसिर ९ । झापाको मेचीनगर१० धुलाबारीमा रहेको रामघाटको सिँडीमा एकजना व्यक्ति मृत फेला परेका छन् । आज बिहान मेचीनगर १० खयरडाँगी बस्ने ५५ वर्षीय काजीकुमार कार्की रामघाटको सिँडीमा कोल्टे परी मृत्त अबस्थामा स्थानियले देखेपछि […]



