Category: 'समाज'
लायन्स क्लब अनारमनीको अध्यक्षमा खरेल
बिर्तामोड, जेठ ४ । लायन्स क्लब अफ अनारमनीको अध्यक्षमा युवा व्यवसायी रितेन खरेल चयन भएका छन् । वार्षिक साधारणसभा तथा अधिवेशनबाट वर्ष २०२६-२०२७ को लागि खरेल अध्यक्षमा चयन भएका हुन् । बिर्तामोडको विर्ताबजारका खरेल एक […]
एसइइमा ग्रेडेड विद्यार्थीलाई वीर अमरसिंह माविको बधाई
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोड–२ बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई ज्ञापन गरेको छ । आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर विद्यार्थीलाई बधाई ज्ञापन गरेको हो […]
मेचीनगरमा आगलागी हुँदै ६ लाख बराबरको क्षति
बिर्तामोड, जेठ ४ । झापाको मेचीनगर नगरपालिका–१३ कालिरोडस्थित मित्तल एग्रोमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका–३ का दिपेन्द्रकुमार अग्रवालले सञ्चालन गरेको […]
मोटरसाइकल दुर्घटनामा कनकाईका कुमालको मृत्यु
बिर्तामोड, जेठ ३ । झापाको अर्जुनधारामा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहीझोडास्थित दुर्गापुर–खुदुनावारी सडक खण्डमा दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे ४ प ७१९६ नम्बरको मोटरसाइकल आफै […]
भत्किन थाल्यो भद्रपुर-जलथल-राजगढ सडक
बिर्तामोड, जेठ २ । भद्रपुरस्थित झापाचोकबाट जलथल हुँदै राजगढ जोड्ने हुलाकी राजमार्गअन्तर्गतको सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भत्किन थालेपछि यात्रु तथा स्थानीयले सास्ती खेप्नुपरेको छ । सडकका ठाउँठाउँमा ठुला खाल्डाखुल्डी पर्नुका […]
विद्यार्थी कम भएपछि भद्रपुरका चार विद्यालय गाभिए
बिर्तामोड, जेठ २ । झापाको भद्रपुर नगरपालिकाले सामुदायिक विद्यालय समायोजन गरेको छ । नगरपालिकाले न्यून विद्यार्थी संख्या भएका चारवटा विद्यालयलाई नजिकै रहेको अन्य विद्यालयमा समायोजन गरेको हो । त्यस्तै, शिक्षक दरबन्दी पनि मिलान गरेको छ […]
झापामा तीनजना डिएसपीको सरुवा
बिर्तामोड, जेठ २ । झापामा नेपाल प्रहरीका तीनजना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरूवा भएको छ । हिजो साँझ प्रहरी प्रधान कार्यालयले सरूवा सूची प्रकाशन गरेको हो । प्रहरीले देशभरका प्रहरी उपरीक्षक (एसपी) तर्फ ४६ […]
आज पूर्वी तराईमा मौसम सफा रहने
बिर्तामोड, जेठ २ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल र […]
माउन्टेन ड्यु बिक्रीमा रोक
बिर्तामोड, जेठ १ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको पेप्सीकोलास्थित वरुण बेभरेज (नेपाल) प्रालिको ब्याच नम्बर १६८ को पेयपदार्थ बिक्री वितरणमा रोक लगाएको छ । विभागको टोलीले आकस्मिक अनुगमनमा उक्त ब्याचको पेयपदार्थमा कैफियत […]





