Category: 'समाज'

पूर्वराष्ट्रपति भण्डारीद्वारा बिर्तामोडमा विज्ञान प्रदर्शनीको उद्घाटन
बिर्तामोड, जेठ २४ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले झापाको बिर्तामोडमा आयोजित कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी छन् । बिर्तामोडको देवी माध्यमिक विद्यालयमा आयोजित विज्ञान प्रदर्शनीलाई मोबाइलको एप्सबाट दिप प्रज्वलन गरेर भण्डारीले उद्घाटन गरेकी […]
दमकमा रातिराति मापसे, लापसे गर्ने ५० जना पक्राउ
दमक, जेठ २४ । झापाको दमकमा प्रहरीले एकै दिन अनाधिकृत गतिविधि गर्ने, लागुऔषध सेवन गर्ने र मदिरा पिएर हिँड्ने ५० जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकले स्विप अपरेसन गरेर एकैरात ५० जनालाई […]
बुद्धशान्तिमा कट्टेलले हाने आफ्नै शरीरमा चक्कु
बिर्तामोड, जेठ २४ । आफ्नै शरीरमा चक्कु हानेर घाइते बनाएका झापाको बुद्धशान्तिका एक व्यक्तिलाई उपचारका लागि बुधबारे ल्याइएको प्रहरीले जनाएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर–१ साधुकुटीका ५३ वर्षीय टंकनाथ कट्टेलले आफ्नै शरीरमा चक्कु प्रकार […]
अर्जुनधारामा पोखरीमा डुबेर दुई बालकको मृत्यु
बिर्तामोड, जेठ २४ । झापाको अर्जुनधारामा एक पोखरीमा पौडी खेल्न गएका दुईजना बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ८ बजे अर्जुनधारा-११ मा रहेको नमुना सामुदायिक वनभित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा दुईजना […]
कमलमा कोशीमै पहिलो स्काउट क्याम्पोरी सुरु
कमल, जेठ २४ । झापाको कमल गाउँपालिकामा कोशी प्रदेशमै पहिलोपटक स्काउटको क्याम्पोरी सुरु भएको छ । एक कार्यक्रमका बीच शुक्रबार प्रथम कमल क्याम्पोरीको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच कमल गाउँपालिकाकी उपाध्यक्ष तथा कमल […]
बिर्तामोडका सडक धमाधम कालोपत्रे
बिर्तामोड, जेठ २३ । बिर्तामोड नगरपालिकामा सडक कालोपत्रेको काम तीव्रगतिमा अघि बढिरहेको छ । नगरपालिकाले संघ, प्रदेश र पालिकाकै बजेटमार्फत विभिन्न ठुलासाना सडक कालोपत्रे गर्दै आएको हो । वडा नम्बर ९ र १० मा आज […]
कनकाईमा करेसाबारीमा करेन्ट लाग्दा आठजना घाइते
बिर्तामोड, जेठ २३ । झापाको कनकाईमा हात्ती छेक्न लगाइएको तारबारबाट करेन्ट सर्ट भएर करेन्ट लाग्दा आठजना घाइते भएका छन् । उनीहरुको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । करेन्ट लागेर घाइते हुनेहरुमा बस्नेतसहित अनु खड्का, सन्ध्या […]
सप्तकोसीमा बेपत्ता गोताखोरमध्ये झापाका राजवंशीको शव भेटियो
बिर्तामोड, जेठ २३ । सप्तकोशीमा विपद् उद्धार अभ्यासका क्रममा बेपत्ता भएका दुईजना सुरक्षाकर्मीमध्ये झापाका हरदेव राजवंशीको शव भेटिएको छ । सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा परिचालित ३५ सदस्यीय टोलीले बेपत्तामध्ये सशस्त्र […]
वातावरण दिवसमा इस्ट होराइजनका विद्यार्थीको वृक्षरोपण र सरसफाइ
मेचीनगर, जेठ २३ । झापा धुलाबारीको इस्ट होराइजन माध्यमिक विद्यालयका विद्यार्थीहरूले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम आयोजना गरेका छन् । मेचीनगरको धार्मिकस्थल पातलगंगा परिसरमा विद्यार्थीहरूले सयपत्रीको बिरुवा रोपेका हुन् । त्यस्तै, विद्यार्थीहरूले […]