Category: 'समाज'

वन तथा वातावरणमन्त्री ठकुरीले लिए मेची आँखा अस्पतालबारे जानकारी
बिर्तामोड, पुस २४ । आँखा उपचार र शल्यक्रियामा नेपालकै सफल अस्पताल मेची आँखा अस्पतालमा संघीय वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले भौतिक संरचनाको जानकारी लिएका छन् । अस्पताल सञ्चालक समितिका अध्यक्ष जलकुमार गुरुङका अनुसार हालै […]
सर्टमा टाँक लगाएर मासिक ७० हजार कमाउँछन् मेचीनगरका खतिवडा
मेचीनगर, पुस २४ । सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ। तर, मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले सो व्यवसाय सञ्चालन गरी कमाइ गरिरहेका छन्। दश वर्ष मलेसियामा […]
कर्णालीले गर्यो सदस्यको ऋण मिनाहा
बिर्तामोड, पुस २४ । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दिवंगत शेयर सदस्य केलावती राजवंशीको ७५ हजार ६०० रुपैयाँ ऋण मिनाहा गरेको छ । उनको चौथो पुण्यतिथिको अवसरमा उनलाई सम्मान गर्दै संस्थाबाट लिएको १ लाख […]
बिस्कुटको प्याकेटमा ब्राउनसुगर ल्याउने पाँचथरका दुईजना पक्राउ
बिर्तामोड, पुस २४ । झापाको काँकरभिट्टामा बिस्कुटको प्याकेटभित्र भारतबाट ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ-४ रवि का ३१ वर्षीय दिलप्रसाद राई र ५ नम्बर वडा घर भई हाल […]
लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा हल्दिबारीका विद्यार्थीलाई न्यानो कपडा
बिर्तामोड, पुस २४ । झापाको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले हल्दिबारी गाउँपालिकाको एक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच झापा हल्दिबारी–२ को नवसिर्जना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई […]
झापा उद्योग संघद्वारा कचनकवलका विद्यार्थीलाई स्वेटर
बिर्तामोड, पुस २३ । झापाली उद्योगीहरुको छाता संस्था झापा उद्योग संघले कचनकवल गाउँपालिकाको एक सामुदायिक विद्यालयका द्यिार्थीहरुलाई न्यानो कपडा स्वेटर वितरण गरेको छ । संघले कचनकवल–४ को शारदा प्राथमिक विद्यालयमा अध्ययनरत १८० विद्यार्थीलाई स्वेटर वितरण […]
कारागार पठाइएका पूर्वनगरप्रमुख शिवाकोटी अस्पतालमै
बिर्तामोड, पुस २३ । नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटी कारागार चलान भएका छन् । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनी गत मंसिर […]
नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
बिर्तामोड, पुस २३ । आज बिहान झापासहित नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । […]
झापामा भूकम्पको धक्का
बिर्तामोड, पुस २३। झापामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ६ बजेर ५१ मिनेट जाँदा झापामा भूकम्पको महसुस भएको हो । ५.३ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु तिब्बतको सिगात्सेबाट ३५ किलोमिटर टाढा रहेको जनाइएको […]