Category: 'समाज'
बिएन्डसी मेडिकल कलेजमा निःशुल्क एमबिबिएस पढ्दै सात झापाली
बिर्तामोड, माघ १५ । सानैदेखि चिकित्सक बन्ने सपना बोकेकी बिर्तामोड-९ की १९ वर्षीया ऋतिका शिवाकोटीको सपना जिल्लामै बसेर साकार बनेको छ । मेचीनगरस्थित बिएन्डसी मेडिकल कलेजको पहिलो ब्याचमा चिकित्सा शास्त्र सङ्कायअन्तर्गत स्नातक (एमबिबिएस) निःशुल्क पढ्न […]
बाहिरियो वर्षा गराउने प्रणाली
बिर्तामोड, माघ १५ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी […]
मौसमका कारण हवाई उडान प्रभावित
बिर्तामोड, माघ १५ । तराई मधेशका जिल्लामा आज बिहान बाक्लो हुस्सुकुहिरो लागेको छ । हुस्सु कुहिरोले पारदर्शिता कम हुँदा हवाई उडान समेत प्रभावित भएका छन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको […]
दुर्घटनामा घाइते बिर्तामोडकी भण्डारीको उपचारका क्रममा मृत्यु
बिर्तामोड, माघ १४ । मेचीनगरमा चार दिनअघि भएको सडक दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा आज मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बिर्तामोड–७ की ५४ वर्षीया कल्पना भण्डारी रहेकी जिल्ला प्रहरी कार्यालय […]
एसियन हाइवे निर्माण दुई वर्षमा ३५ प्रतिशत
बिर्तामोड, माघ १३ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडक खण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबारदेखि झापाको पाडाजुागीबाट […]
दमकमा सुनका गरगहना चोर्ने चारजना पक्राउ
बिर्तामोड, माघ १३ । दमकमा चोरीका सामान र लागुऔषधसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी-२ घर भई हाल दमक-८ बस्ने प्रकाश घतानी, दमक-७ बस्ने कमलबहादुर रञ्जीतकार, नरबहादुर रञ्जीतकार र सन्ध्या हिङमाङ रहेका छन् […]
यो वर्ष हिउँदमा परेन पानी, बढ्दै सुक्खा
बिर्तामोड, माघ १३ । यस वर्षको हिउँद पनि अघिल्ला वर्षहरुजस्तै बढी न्यानो र बढी सुक्खा भएको छ । लगातारका हिउँदमा देखिएको खडेरीले पानीको स्रोत र कृषि उत्पादन घटाउने तथा प्रदूषण र डढेलोको प्रकोप बढाउने विज्ञहरु […]
टेलिकमको तार चोर्ने बिर्तामोडका दम्पती पक्राउ
बिर्तामोड, माघ १३ । टेलिकमलगायतको तामाको तार चोर्दै आएका झापा बिर्तामोडका एक दम्पती मेचीनगरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा झापा बिर्तामोड-१ का २७ वर्षीय मकबुल अन्सारी र […]
कागज गरेर साइबर ब्युरोबाट छुटे स्वागत नेपाल
बिर्तामोड, माघ १२ । अबदेखि हिंसालाई प्रसय दिने प्रकारका अभिव्यक्ति नदिने भन्दै कागज गरेर प्रहरीको साइबर ब्युरोबाट स्वागत नेपाल (भद्रप्रसाद नेपाल) छुटेका छन् । झापा बिर्तामोड घर भएका ५० वर्षीय नेपालले लोक आवाज नेपालको युट्युब […]





