Category: 'समाज'
झापामा शल्यक्रियाबाट प्रसूति हुनेको सङ्ख्या उच्च
बिर्तामोड, साउन २७ । झापामा अधिकांश महिला शल्यक्रियामार्फत प्रसूति हुने गरेका छन् । पछिल्लो एक वर्षमा करिब ६९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयकी नर्सिङ अधिकृत विद्या न्यौपानेका अनुसार […]
बुद्धशान्तिमा मोटरसाइकल दुर्घटनामा दुईजना घाइते
बिर्तामोड, साउन २७ । झापाको बुद्धशान्तिमा मोटरसाइकलले ठक्कर दिँदा दुईजना पैदलयात्री घाइते भएको प्रहरीले जनाएको छ । सो सडक दुर्घटना बुधबारे चोकमा भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा पैदलयात्री स्थानीय ७९ वर्षीय […]
दमकमा पार्किङ गरिएको ट्रकमा मध्यरातमा आगलागी
बिर्तामोड, साउन २७ । झापाको दमकमा पार्किङ गरेर राखिएको मालबहाक ट्रकमा आगदागी भएको प्रहरीले जनाएको छ । सो मिनी ट्रकमा कपडा लोड भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो मिनी ट्रकमा हिजो […]
हल्दिबारीमा हात्तीको आक्रमणबाट एक महिला घाइते, चार घर भत्कायो
बिर्तामोड, साउन २६ । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् । हात्तीले चारवटा घर भत्काएको छ । हात्तीले घर भत्काउँदा पर्खालले लागेर एकजना महिला घाइते भएकी हुन् । जिल्ला प्रहरी कार्यालय झापाका […]
सुनसरीमा बस र माइक्रो जुध्दा तीनजनाको मृत्यु, १५ जना घाइते
बिर्तामोड, साउन २६ । झापाबाट खोटाङ जाँदै गरेको बस र पूर्व आउँदै गरेको माइक्रो बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुईवटा सवारीसाधन आपसमा जुधेका थिए । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह […]
आफ्नै पोलिक्लिनिकमा सेवा दिँदै डा. पिताम्बर
बिर्तामोड, साउन २५ । झापाबासीका लागि मात्र होइन साविक मेची अञ्चलबासीका लागि डा. पिताम्बर ठाकुर जीवनदाता भएर मेची अञ्चल अस्पतालमा सेवा गरे । अस्पतालमा आठ वर्षसम्म फिजिसियन आउन नमान्दा उनी स्थानीय राजनीतिज्ञ ओम सरवगीको आग्रहमा […]
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
बिर्तामोड, साउन २५ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी […]
कुखुराको पोथी करणी गर्दागर्दै एक झापाली पक्राउ !
बिर्तामोड, साउन २४ । झापामा एक अनौठो घटना भएको छ । एकजना बृद्धले पंक्षी करणी गरेको र उनलाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुखुरालाई करणी गर्दा गर्दै पक्राउ […]
इटहरीमा बसको ठक्करबाट बिर्तामोडका दुईजनाको मृत्यु
बिर्तामोड, साउन २४ । झापा बिर्तामोडका दुईजना युवाको इटहरीमा सडक दुर्घटनामा मृत्यु भएको छ । स्कुटरमा रहेका उनीहरुलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । इटहरी प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा स्कुटर चालक बिर्तामोड-५ का […]

