Category: 'समाज'
झापामा १२९ मिलीमिटरसम्म वर्षा, भागुडुब्बा र पिण्डालबारीमा बज्यो खतराको साइरन
बिर्तामोड, साउन १८ । झापाको अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा पछिल्लो २४ घण्टामा १२९ मिलिमिटरसम्म वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । योसँगै कचनकवल, बाह्रदशी, झापा, गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिकाका […]
दमक र अनारमनी केन्द्रमा भारी वर्षा मापन, सतर्क रहन आग्रह
बिर्तामोड, साउन १८ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा देशभर मनसुन सक्रिय रहँदा अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । विभागले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार कोशी, मधेस र बागमती प्रदेशका […]
आज देशभर पानी पर्ने सम्भावना
बिर्तामोड, साउन १८ । आज आइतबार देशभर पानी पर्ने सम्भावना रहेको छ । झापामा हिजो राति ८ बजेदेखि नै लगातार पानी परिरहेको छ । अहिले बिहान पनि कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम […]
इलाम-बिर्तामोड दूरी अब ४७ किलोमिटर, पुवा खोलामा बन्यो बेलिब्रिज
बिर्तामोड, साउन १८ । इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माण पश्चात मेची राजमार्गको विकल्प खुलेको छ । इलाम नगरपालिका–९ र […]
कचनकवलको सरकारी मोटरसाइकल भारतको कादोगाउँमा
बिर्तामोड, साउन १८ । झापाको कचनकवल गाउँपालिकाको स्वमित्वमा रहेको एउटा मोटरसाइकल सीमावर्ती भारतीय बजारमा देखिएको छ । मोटरसाइकलमा नियमविपरीत तीनजना चढेका छन् । कचकवल गाउँपालिका-५ का वडा सचिव दिनेशकुमार गणेशले प्रयोग गर्दै आएको सरकारी नम्बरको […]
पानीट्याङ्कीबाट संखुवासभाका सातजना किशोरीको उद्दार
बिर्तामोड, साउन १७ । पूर्वी पहाडबाट झापाको काँकरभिट्टा हुँदै वैदेशिक रोजगारको नाममा बेचबिखनका लागि भारत पुर्याइएका सातजना किशोरीलाई भारतीय प्रहरीले उद्दार गरेको छ । भारतीय प्रहरीका अनुुसार विशेष सूचनाको आधारमा ४१ औँ बटालियन ‘सि’ कोय […]
आजदेखि लगातार तीन दिन पानी पर्ने सम्भावना
बिर्तामोड, साउन १७ । मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नजिकिने क्रममा रहेकाले आजदेखि कम्तीमा ३ दिन अर्थात् सोमबारसम्म देशभर मौसम बदली र वर्षा हुने क्रम बढ्ने मौसमविद्ले बताएका छन् । झापामा हिजो राति १० बजेदेखि नै […]
क्वालिटी फुड्सको ‘बुलेट चाउचाउ’ गुणस्तरहीन !
बिर्तामोड, साउन १७ । मोरङको कटहरीस्थित क्वालिटी थाई फुड प्राइभेट लिमिटेडले उत्पादन गरेको ‘बुलेट’ ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन पाइएको छ । उद्योगी विपिन काबराको स्वामित्वमा रहेको बुलेट चाउचाउको गुणस्तर कम भएपछि खाद्य तथा गुण नियन्त्रण […]
भद्रपुरमा कर्मचारीको रक्तदानमा ६९ पिन्ट रगत संकलन
भद्रपुर, साउन १६ । झापाको भद्रपुरमा कर्मचारी संगठन र राष्ट्रसेवक सहकारीद्वारा यो वर्ष पनि बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा […]

