Category: 'समाज'
गर्मीमा पसिनाको दुर्गन्ध हटाउने उपाय
बिर्तामोड, फागुन ९ । गर्मीमा शरीरको तापक्रम बढ्नुका कारण एकदमै पसिना आउँछ । पसिनासँगै शरीरबाट हानिकारक ब्याक्टेरियाहरु निस्कन्छन् । जसले गर्दा पसिना एकदमै दुर्गन्धित हुन्छ । जसले गर्दा पूरै शरीरबाट गन्ध निस्कन्छ । शरीरको गन्धले […]
मोटरसाइकल पड्काउने बुधबारेमा पक्राउ
बिर्तामोड, फागुन ९ । झापाको बुधबारे बजार आसपासका क्षेत्रमा मोटरसाइकल पड्काएर हिँड्ने एकजनालाई नियन्त्रणमा लिएको छ । उनलाई राति १० बजे पक्राउ गरिएको हो । रातको समयमा अनावश्यक रुपमा मोटरसाइकल पड्काएर स्थानीयलाई आतंकित पार्ने ती […]
आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव
बिर्तामोड, फागुन ९ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो […]
झापामा निर्वाचनका लागि ७ हजार ३८० जनशक्ति परिचालन
बिर्तामोड, फागुन ८ । झापामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ हजार ३८० जना जनशक्ति परिचालन गरिने भएको निर्वाचन कार्यालय झपाले जनाएको छ । कार्यालयका अनुसार ४ हजार ९३० जना कर्मचारी, २ हजार ४१५ जना […]
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश
बिर्तामोड, फागुन ८ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी एवम् अभियन्ता दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन शुक्रबार आदेश गरेको छ । बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश […]
सिके प्रसाईं स्मृति दिवसमा पूर्वसांसद सिटौलालाई सम्मान
बिर्तामोड, फागुन ८ । झापाको सिके चिन्तन प्रतिष्ठानले प्रजातान्त्रिक सेनानी डिल्लीप्रसाद सिटौलालाई सम्मान गरेको छ । झापा बिर्तामोडका सिटौला पूर्वसांसद समेत हुन् । प्रतिष्ठानले ३२ औँ सिके प्रसाईं (भरत बाबु) स्मृति दिवसको अवसरमा आज सिटौलालाई […]
अर्जुनधाराकी सापकोटा वैदेशिक रोजगार ठगी आरोपमा पक्राउ
बिर्तामोड, फागुन ८ । झापा अर्जुनधाराकी एकजना महिलालाई प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । अर्जुनधारा-११ स्थायी घर भई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ मा बस्दै आएकी चन्द्रला सापकोटा दाहाललाई वैदेशिक […]
लागुऔषध मुद्दामा कारागार पठाइएका खरेल निर्दोष ठहर
बिर्तामोड, फागुन ८ । लागुऔषधजन्य औषधिको कारोबारमा संलग्न भएको आरोपमा थुनामा रहेका झापा बिर्तामोड–५ का भानुभक्त खरेलले सफाइ पाएका छन् । झापा जिल्ला अदालतले ५० वर्षीय खरेललाई निर्दोष ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएको हो […]
विराट-अर्जुन सहकारीको सातौँ रक्तदान कार्यक्रम सम्पन्न
बिर्तामोड, फागुन ८ । झापाको बिर्तामोड-४ मा रहेको विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको नियमित कार्यक्रमअन्तर्गत आज मुक्तिचोकस्थित पुरानो ट्राफिक प्रहरी भवन परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको अध्यक्ष […]

