Category: 'समाज'
यस वर्ष मनसुनमा २ लाख जनसंख्या प्रभावित हुने
बिर्तामोड, जेठ १ । सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर २ लाख जनसंख्या मात्र प्रभावित हुने आँकलन गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा यस वर्ष बाढी, पहिरो जस्ता […]
करेन्ट र लाली चाउचाउ खान अयोग्य
बिर्तामोड, जेठ १ । यशोदा फुड्सद्वारा उत्पादित करेन्ट र लाली चाउचाउ बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । यी दुवै चाउचाउ बजारबाट फितौ लैजान पनि निर्देशन दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा […]
सुनको भाउ एकैदिन ४ हजार घट्यो
बिर्तामोड, जेठ १ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ घटेको छ । केही दिनयता सुनको मूल्य बढ्न सकेको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँ र चाँदी प्रतितोला […]
बिर्तामोडमा सकियो राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम
बिर्तामोड, जेठ १ । बिर्तामोड नगरपालिकामा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सञ्चालन भएको छ । बैशाख २१ गतेदेखि सुरु भएको यो अभियान ११ दिनसम्म सञ्चालन भएको थियो । नगरका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र लगायतका २४ स्थानमा […]
तराईमा आंशिक बादल लाग्ने, मध्यम वर्षाको सम्भावना
बिर्तामोड, जेठ १ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका […]
सरस्वती मावि एसइइमा कनकाई प्रथम, अभियन्ता ओलीलाई सम्मान
बिर्तामोड, बैशाख ३१ । झापाको कनकाई नगरपालिका–२ जामुनबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा नगरमै पहिलो भएको छ । सो विद्यालयका ७० प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । ग्रेडेड विद्यार्थीलाई […]
लागुऔषध कारोबार गर्ने झापाका राईसहित १० जना पक्राउ
बिर्तामोड, बैशाख ३० । प्रहरीले झापा बिर्तामोडका एकजनासहित १० जनालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर तथा मातहत शाखा कार्यालयहरूले विभिन्न स्थानबाट खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरेको हो । […]
भद्रपुरमा पैनीमा डुबेर एक युवाको मृत्यु
बिर्तामोड, बैशाख ३० । झापाको भद्रपुरमा डुबेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन । जिल्ल प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर-८ दुखाबस्तीमा ३५ वर्षीय बुद्धिम किस्कुको पैनीमा डुबेर मृत्यु […]
सुनको मूल्य घट्दा चाँदीको बढ्यो
बिर्तामोड, बैशाख ३० । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले […]





