Category: 'समाज'
‘गाउँगाउँमा पुग्ने मेनपावरका एजेन्टमाथि निगरानी आवश्यक’
भद्रपुर, जेठ २७ । झापाको भद्रपुरमा श्रम तथा रोजगारसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको छ । वैदेशिक रोजगारीको नाममा ठगिने क्रम बढिरहेकोले गाउँघरमा खटिएका एजेन्टहरूमाथि पनि प्रहरीले निगरानी बढाउनुपर्ने वक्ताहरुले बताए । कार्यक्रममा भद्रपुर नगरपालिका क्षेत्रको […]
कोभिड बढेपछि झापामा सीमानाकामा सतर्कता
बिर्तामोड, जेठ २६ । भारतसहित सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ संक्रमित फेला पर्न थालेपछि झापाका सीमानाकामा सतर्कता बढाइएको छ । संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच […]
बिर्तामोडका घरमा शृंखलाबद्ध चोरी, थप तीनजना पक्राउ
बिर्तामोड, जेठ २६ । बिर्तामोड प्रहरीले सहरका घरहरुमा लगातार गहना तथा नगद चोर्ने थप तीनजनालाई पक्राउ गरेको जनाएको छ । यसअघि एकजना चोरसहित तीनजना पक्राउ परेका थिए । पक्राउ पर्नेमा बिर्तामोड-२ चारपाने बस्ने २८ वर्षीय […]
सहकारी प्रमुख पौडललाई धम्क्याउने बुद्धशान्तिका क्षेत्री पक्राउ
बिर्तामोड, जेठ २६ । झापा बिर्तामोडको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका कार्यकारी प्रमुख कृष्ण पौडललाई धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ऋण नतिरेर सहकारी प्रमुख पौडेललाई उल्टै ज्यान मार्ने धम्की दिने खगेन्द्र क्षेत्रीलाई […]
झापामा डेंगु संक्रमण सुरु, बिर्तामोड उच्च जोखिममा
बिर्तामोड, जेठ २६ । झापामा डेंगु सङ्क्रमितको संख्या ३९ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापाको बिर्तामोडमा डेंगु संक्रमण बढी देखिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा ३७ जनामा डेंगु सङ्क्रमण […]
नारी सञ्चार गृहले स्थापना गरेको अक्षयकोषमा पुग्यो ५० लाख
बिर्तामोड, जेठ २५ । झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा ५० लाख रुपैयाँ पुगेको छ । आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा संस्थाकी […]
भद्रपुरमा छाडा कुकुरको बिगबिगी
भद्रपुर, जेठ २५ । झापाको भद्रपुरमा सामुदायिक छाडा कुकुरको बिगबिगी भएपछि स्थानीयबासी समस्यामा परेका छन् । कुकुरका कारण उनीहरु आजित बनेका छन् । सडक कुकुरले घरपालुवा खसी, बाख्रा र कुखुराहरू मार्ने र खाने गरेपछि कृषकहरु […]
केर्खामा दुर्घटना हुँदा सशस्त्र प्रहरीका सई राजवंशीको मृत्यु
बिर्तामोड, जेठ २५ । झापाको कमल गाउँपालिकस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा सशस्त्र प्रहरीका एकजना अधिकृतको मृत्यु भएको छ । दुर्घटनामा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) पुरनलाल राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले […]
बुद्धशान्तिमा सुतिरहेकै ठाउँमा महिलाको मृत्यु, माइती पक्षद्वारा अन्त्येष्टि गर्न रोक
बिर्तामोड, जेठ २४ । झापाको बुद्धशान्तिमा सुतिरहेकै ठाउँमा महिलाको मृत्यु भएपछि माइती पक्षले अन्त्येष्टि गर्न रोकेका छन् । दुई पक्षबीच विवाद भएको छ । बुद्धशान्ति-४ बर्नेडाँडा बस्ने मन्दिप राईकी श्रीमती २६ वर्षीया मनिषा निरौला आफ्नै […]

