Category: 'समाज'

लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा शैक्षिक सामग्री प्रदान
बिर्तामोड, साउन २७ । झापाको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले हल्दिबारी गाउँपालिकाको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । आज एक कार्यक्रमका बीच झापा हल्दिबारी-२ को नवसिर्जना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक […]
सर्पले डसेर बिर्तामोडमा एक वृद्धाको मृत्यु
बिर्तामोड, साउन २७ । झापाको बिर्तामोडमा विषालु सर्पले डस्दा एकजना वृद्धाको मृत्यु भएको छ । बिर्तामोड-७ गरामनी मिलडाँडा बस्ने ६८ वर्षीया धनमाया पौडेलको सर्पले डसेर मृत्यु भएको हो । बिहान ७ बजेतिर भण्डार कोठामा आलु […]
चारआलीको आयल निगमलाई आफैँले बेचेको जग्गामा हकदाबीको मुद्दा
बिर्तामोड, साउन २७ । झापाको मेचीनगर–१३ मा सात वर्षअघि नेपाल आयल निगम लिमिटेडलाई आफैँले बिक्री गरेको जग्गामा हकदाबी माग गर्दै मुद्दा दायर भएको छ । स्थानीय छत्रबहादुर कार्की र रिता कार्कीले झापा जिल्ला अदालतमा मुद्दा […]
अर्जुनधारामा पसल फोड्ने तीनजना बन्दुकसहित पक्राउ
बिर्तामोड, साउन २७ । झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ । मिलडाँडाका इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना […]
ओम साई पाथिभरा अस्पतालमा डिएनए परीक्षण सुरु
बिर्तामोड, साउन २७ । झापाको भद्रपुरमा रहेको ओम साई पाथिभरा अस्पतालले डिएक्सेरिबोनोक्लिक एसिड (डिएनए) परीक्षण सेवाको सुरूवात गरेको छ । तीन महिनाअघि झापाको बिर्तामोडबाट मेरो डिएनए कार्यक्रममार्फत भारतीय ब्यानरमा परीक्षण सेवा सुरूवात गरेको अस्पतालले आफ्नै […]
अर्जुनधाराबाट साढे सात करोड रुपैयाँको नदीजन्य सामग्री उत्खनन गरिने
बिर्तामोड, साउन २६ । झापाको अर्जुनधारा नगरपालिकामा चालु आर्थिक वर्षमा ३ लाख ३ हजार घनमिटर नदीजन्य सामग्रीको उत्खनन गरिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि बिरिङ, टाङटिङ, गोयाङ, ठुलो नेते, सानो नेते र […]
वर्षातको मौसममा पेट बिग्रिए यसरी राख्नुस् ख्याल
बिर्तामोड, साउन २६ । वर्षातको मौसमले खपी नसक्नु गर्मीबाट त राहत दिन्छ नै तर यसले कयौं स्वास्थ्य समस्याहरू पनि निम्त्याउँछ । यो मौसममा कयौँलाई छालाको एलर्जी हुन्छ । पाचन सम्बन्धी समस्या पनि निकै बढ्छ । […]
सहारा नेपालको संयुक्त साझेदारीमा सात वर्षमा १७०० घर निर्माण
बिर्तामोड, साउन २६ । झापामा पछिल्लो सात वर्षमा ‘सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत एक हजार ७४२ घर निर्माण भएका छन् । स्थानीय तह, ह्याबिट्याट फर ह्युमानिटी इन्टरनेसनल नेपाल र सहारा नेपालको संयुक्त साझेदारीमा झापाका आठ स्थानीय […]
हल्दिबारीमा डेंगीबाट महिलाको मृत्यु
बिर्तामोड, साउन २५ । झापाको हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीय शिक्षिका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा […]