Category: 'खेल'

भद्रपुर झापा गोल्डकपको तयारी सुरु, विजेताले १३ लाख पाउने
बिर्तामोड, पुस ३ । झापाको सदरमुकाम चन्द्रगढीमा करिब दुई दशकपछि ‘भद्रपुर झापा गोल्डकप’ हुने भएपछि तयारी सुरु गरिएको छ । एक साताअघि नगरपालिकामा भएको सर्वदलीय भेलाबाट स्थानीय उद्योगी दिपेश ढकालको अध्यक्षतामा आयोजक समिति बनाइएको थियो […]
नमुना च्यालेन्ज कपः आयोजकको शानदार जित
बिर्तामोड, पुस २ । पाहुना टोली भारत सिलिगुडीको एबी फुटबल सीसीको गोलपोस्टमा आयोजक नमुना एफसीले गोल वर्षा गरेको छ । अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा ७-० गोलको अन्तर निकाल्दै आयोजक […]
बिर्तामोड च्यालेन्ज कपको उपाधि इलामलाई
बिर्तामोड, मंसिर २८ । एनी बिर्तामोड युनाइटेड इन्डो नेपाल च्याम्पियन कप फुटबल प्रतियोगिताको उपाधि इलामको रेड हर्स फुटबल क्लबले जितेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न फाइल स्पर्धामा सुनसरीको धरान सिटी फुटबल क्लबलाई […]
दुई दशकपछि भद्रपुरमा फुटबल हुने, अध्यक्षमा ढकाल चयन
बिर्तामोड, मंसिर २७ । करिब दुई दशकअघि सम्म भद्रपुरमा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता यो वर्षबाट पुनः हुने भएको छ । फुटबल प्रतियोगिता सञ्चालन नहुँदा झापाको पुरानो र एक मात्र स्थायी रंगशाला प्रयोगविहीन बन्दै गएको […]
बिर्तामोडमा इन्डो–नेपाल च्याम्पियन कप फुटबल हुने
बिर्तामोड, मंसिर १८ । बिर्तामोड युनाइटेड एफसीले यही मंसिर २१ गतेदेखि एनी बिर्तामोड युनाइटेड इन्डो–नेपाल च्याम्पियन कप फुटबल प्रतियोगिता गर्ने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा भारतको १ सहित ८ वटा टिमको […]
बागमतीले दियो प्रदेश १ लाई २७० रनको लक्ष्य
बिर्तामोड, मंसिर ९ । यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रदेश–१ लाई जितका लागि २७० रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २६९ […]
विश्वकप फुटबलमा आज आयोजक कतारले सेनेगलको सामना गर्दै
बिर्तामोड, मंसिर ९ । फिफा विश्वकप फुटबलमा आज पनि चारवटा खेलहरु हुँदैछन् । आज समूह चरणअन्तर्गत समह ‘ए’ र समूह ‘बी’ का दुई÷दुई खेलहरु हुनेछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे […]
ब्राजिल फुटबलको पर्याय नै हो- प्रशिक्षक कटुवाल
बिर्तामोड, मंसिर ८ । फुटबलको महाकुम्भ विश्वकप कतारमा जारी छ । जारी प्रतियोगितामा एसियाली मुलुकले उत्कृष्ट प्रदर्शन गरिररहेका छन् । विश्वकपका उपाधि दाबेदार टोलीलाई एसियाली मुलुकले हराउँदा नेपाली दर्शक पनि खुसी छन् । जारी विश्वकपको […]
आयोजक प्रदेश–१ विजयी
बिर्तामोड, मंसिर ७ । पहिलो संस्करणको सगरमाथा कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आयोजक प्रदेश–१ ले विजयी सुरुवात गरेको छ । विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको उद्घाटन खेलमा प्रदेश–१ ले विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ […]