बिर्तामोड, साउन २९ । न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ले अग्रपंक्तिमा कार्यरत नागरिकका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सञ्जालले कोभिड १९ एमर्जेन्सी रेस्पोन्स फर नेपाल परियोजना अन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको […]
बिर्तामोड, साउन २८ । बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड क्षेत्रका बैंकहरुलाई लकडाउनका बेला बन्द भएका व्यवसायीसँग ब्याज संकलनमा लचकता अपनाउन आग्रह गरेको छ । बिहीबार संघको बैठककक्षमा संघका पदाधिकारी र बैंकर्स क्लब बिर्तामोडका प्रतिनिधिबीच भएको […]
बिर्तामोड, साउन २८ । आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ […]
बिर्तामोड, साउन २८ । बिर्तामोड उद्योग वाणिज्य संघले तीन महिनायताको निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प रहेकाले अन्तःशुल्क बापतको कर तिर्ने अवधि थप माग गरेको छ । संघका अध्यक्ष प्रकाश शिवाकोटीले आन्तरिक राजस्व कार्यालय झापालाई लिखित […]
बिर्तामोड, साउन २६ । केही दिनअगाडि बार्सिलोनाबाट बिदा भएका अर्जेन्टिनी कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएका छन् । २१ वर्षसम्म बार्सिलोनामा रहेका मेस्सीले दुई वर्षका लागि […]
बिर्तामोड, साउन २५ । १३ औँ संस्करणको साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने भएको छ । सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो । बैठकले अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा […]
बिर्तामोड, साउन २५ । जापानको राजधानी टोकियोमा सम्पन्न ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा अमेरिकाले सर्वाधिक पदक जितेको छ । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित ११३ पदक प्राप्त गर्न सफल हुँदै पदक तालिकाको […]
बिर्तामोड, साउन २५ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले पोखरामा प्रशिक्षण गर्ने भएको छ । साउन २७ गते बुधबारबाट प्रशिक्षण सुरु हुनेछ । पोखरामा ३८ सदस्यीय टोलीले दुई […]
धुलाबारी, साउन २५ । मेची उद्योग वाणिज्य संघको संयोजनमा मेचीनगरका व्यवसायीलाई खोप लगाइएको छ । मेचीनगरमा व्यापार व्यवसाय गर्दै आएकामध्ये ६ सय व्यवसायीलाई आइतबार कोरोनाविरुद्धको अमेरिकन खोप जोन्सन एन्ड जोन्सन लगाइएको हो । संघले मेची […]
बिर्तामोड, साउन २४ । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट २५ जना छानिएका छन् । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’ को भर्चुअलमार्फत भएको ‘गाला राउन्ड’ बाट २५ […]