बिर्तामोड, साउन १६ । शुक्रबार दिउँसो बिर्तामोडको टाइमलेस मुमेन्ट होटलमा कोभिडविरुद्धको खोप लुकाएर राखिएको खबर छिनभरमै फैलियो । खोप राखेको थाहा पाउने र खोप ल्याएर राख्नेका आआफ्ना तर्क छन् । तर, वास्तविता के हो त […]
बिर्तामोड, साउन १५ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रकरण र साफ फुटबल आयोजनाको सन्दर्भलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्याकारी समितिको आपतकालिन बैठक बस्ने भएको छ । बैठक आज शुक्रबार दिउँसो ४ बजे सातदोबाटोस्थित […]
बिर्तामोड, साउन १४ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले जाँदाजाँदै राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा समेत हुन नसकेको झापास्थित गिरीबन्धु टी स्टेटले हदबन्दीभन्दा धेरै राखेको जग्गा बिक्री गरेर कम्पनी स्थानान्तरण गर्न दिने निर्णय गरेको छ । हदबन्दीभन्दा […]
बिर्तामोड, साउन १३ । लायन्स क्लब अफ बिर्तामोड सिटीको संयोजनमा झापा शिवसताक्षीको एक धामलाई नगद हस्तान्तरण गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी क्लबले शिवसताक्षीमा रहेको सताक्षीधाम गौशालामा आश्रित गाई, बटुक तथा साधुसन्तलाई एक […]
बिर्तामोड, साउन १३ । विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले आफ्नो १२ औँ स्थापना दिवस अनाथालयमा सहयोग गरेर मनाएको छ । संस्थाले आज अर्जुनधारा ६ मा रहेको बाल अपाङ्ग शिक्षा केन्द्रलाई खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान […]
बिर्तामोड, साउन १२ । नेपाल औषधि व्यवसायी संघ झापाले अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध नगराएकोप्रति दुःख व्यक्त गरेको छ । औषधि व्यवसायीलाई खोप उपलब्ध नगराए लकडाउन अवधिभर विभिन्न चरणका आन्दोलन सहित व्यवसाय सञ्चालन […]
बिर्तामोड, साउन ११ । नेपालले टि–ट्वान्टी वरीयतामा एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीका अनुसार नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो । यसअघि १३ औँ स्थानमा रहेको नेपाल नयाँ वरीयतामा […]
बिर्तामोड, साउन १० । कोभिड संक्रमणको कारण देखाउँदै बिर्तामोड नगरपालिकामा एक साता लकडाउन गर्ने निर्णय भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधि, कार्यपालिका सदस्य, स्थानीय प्रशासन र स्वास्थ्यकर्मी बीच आज नगरपालिकामा छलफल भएको थियो […]
बिर्तामोड, साउन १० । मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीको राजीनामा दिने घोषणाप्रति अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आश्चर्य व्यक्त गरेका छन् । नेम्वाङले आफ्नो कारणले यस्तो निर्णयमा पुगेका प्रशिक्षकप्रति आश्चर्य […]
बिर्तामोड, साउन १० । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले राजीनामा घोषणा गरेका छन् । आइतबार १२ः२२ बजे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले राजीनामाको घोषणा गरेका छन् । उनले एन्फाका […]