बिर्तामोड, साउन २४ । पछिल्लो समय नेपालमा आँखा पाक्ने रोग (कन्जक्टिभाटस) तीव्र गतिमा फैलिएको छ । आँखामा प्रवेश गर्ने एडिनो भाइरसका कारण यो महामारी फैलिने गर्छ । यद्यपि, नेपालमा यही भाइरसका कारण कन्जक्टिभाटस फैलिएको भन्ने […]
बिर्तामोड, साउन २१ । झापाको बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्कि स्किन’ विरुद्धको खोप लगाउन सुरु गरेको छ । आज (आइतबार) वडा नम्बर १० मा रहेको सफल गाई फार्मबाट यो रोग विरुद्वको खोप लगाउन […]
बिर्तामोड, साउन १९ । नेपालमा डेङ्गी भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय रहेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरूप बढी देखिएको हो । महाशाखाका किटजन्य रोग नियन्त्रण […]
बिर्तामोड, साउन १८ । उपभोक्ता जागरण अभियान झापाले एक सातादेखि बन्द रहेको बिर्तामोडको विषादी अवशेष परीक्षण प्रयोगशाला खुलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । अभियानले आज झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत कृषि तथा पशुपंछी […]
बिर्तामोड, साउन १८ । पूर्वकै ठुलो तरकारी बजार हो बिर्तामोडको कृषि उपज बजार स्थल । बिहान ४ बजेदेखि नै व्यापारीको घुइँचो लाग्ने यो बजार भएर तरकारी विषादी परीक्षण नभई उपभोक्ताको भान्सामा पुग्ने गरेको छ । […]
बिर्तामोड, साउन १७ । मौसम परिवर्तनसँगै वर्षायाममा प्रायजसो देखिने आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) विगत केही दिनदेखि देशैभर फैलिरहेको छ । एकजनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धरैजनामा हुन सक्छ । पूरै घरको सदस्यहरुमा पनि हुन […]
बिर्तामोड, साउन १७ । बिर्तामोडमा रहेको तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्ने प्रयोगशाला पाँच दिनदेखि सञ्चालन नहुँदा परीक्षण नभई बिक्री भइरहेको छ । झापाको ठुलो कृषि उपज बजार स्थलमा रहेको विषादी अवशेष द्रुत विश्लेषण […]
मेचीनगर, साउन १६ । झापा धुलाबारी मोडको पूर्व बस बिसौनीमा दुर्गन्ध फैलिएका कारण मानिसहरु धमाधम बिरामी पर्न थालेका छन् । बस बिसौनीकै छेउमा रहेका अग्ला रुखलाई बासस्थान बनाएका बकुल्ला प्रजातिका चराका कारण चोकमा दुर्गन्ध फैलिँदै […]
भद्रपुर, साउन १५ । सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज भद्रपुरको लेखनाथ चोकस्थित संगठनको […]
मेचीनगर, साउन ९ । घर जीर्ण भएपछि कष्टकर जीवन बिताउँदै आएका मेचीनगर–३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठुले) को नयाँ बन्ने घरको छानो धुलाबारीको एक क्लिनिकले हाल्दिने भएको छ । आर्थिक अवस्था दयनीय भएका बस्नेतको नयाँ घर […]