बिर्तामोड, जेठ १६ । लक डाउन बढ्दै जाँदा दैनिक ज्यालादारी गुमाएका विपन्न मजदुरलाई नेपाल औषधि व्यवसायी संघ झापाले दोस्रो चरणमा आज खाद्यान्न वितरण गरेको छ । संघले जिल्लाका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण कार्यक्रम बिर्तामोडबाट सुरु […]
बिर्तामोड, जेठ १५ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको औषधि उपचार खर्च झापाको बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले प्रदान गर्ने बताएका छन् । आज एक विज्ञप्ति निकाल्दै प्रसाईंले थापाको […]
बिर्तामोड, जेठ १४ । नेपाल औषधि व्यवसायी संघ झापाले जिल्लाका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ । खाद्यान्न विरतण कार्यक्रमअन्तर्गत पहिलो चरणमा झापाको बिर्तामोडका दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका १६ विपन्न परिवारलाई राहत […]
हालसम्म जुट्यो ९०० सिलिन्डरको रकम बिर्तामोड, जेठ १२ । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले एकका लागि एक अभियानलाई १५ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न अभियानले सुरु […]
बिर्तामोड, जेठ १० । इलाममा जन्मे हुर्किएर हाल विदेशमा रहेका एकै परिवारका चारजना दिदीबहिनीले इलाम अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विभिन्न देशमा रहेका इलाम–७ निवासी कमल गुरुङका चार छोरीहरू सुजु गुरुङ, सुनु गुरुङ, […]
बिर्तामोड, जेठ १० । सक्रिय युवाहरुको साझा संस्था वीरता जेसिजले कोरोनाको उच्च जोखिममा रहने फ्रन्टलाइनमा कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । वीरता जेसिजका अध्यक्ष राजीव धिमालले ती स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । […]
बिर्तामोड, जेठ १० । सशस्त्र प्रहरी बलले गरेको कार्यको उच्च प्रशंसा गर्दै शिखर बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका सञ्चालक र शेयर सदस्य केही व्यवसायीले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । संस्थाका अध्यक्ष दिपेन्द्र राउत, […]
बिर्तामोड, जेठ ६ । एकका लागि एक अभियानले चीनबाट ल्याउने भनेको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १२० थान सिलिन्डर झापा आइपुगेको छ । आज दिउँसो काठमाडौँ हुँदै १२० थान सिलिन्डर झापा आइपुगेको हो […]
बिर्तामोड, जेठ ६ । छठ समाज सेवा समिति बिर्तामोडले बिर्तामोड नगरपालिकाद्वारा स्थापना गरिएको नगर अस्पताललाई अक्सिजनसहित ५ थान सिलिन्डर उपलब्ध गराएको छ । समितिका अध्यक्ष राजकुमार गुप्ताले बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार सिवाकोटीलाई सहयोग अभियानअन्तर्गत अक्सिजन सहित […]
बिर्तामोड, जेठ ६ । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत शिखर साकोसका कर्मचारीले ३० हजार रुपैयाँ प्रदान गरेका छन् । कर्मचारीले संस्थाका अध्यक्ष दिपेन्द्र […]