बिर्तामोड, असोज ६ । अन्नपूर्ण न्युरो हस्पिटल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार शाहलाई झापामा सम्मान गरिएको छ । झापाका २० वटा सामाजिक संघसंस्थाको अगुवाईमा सञ्चालित एकका लागि एक अभियानले शाहलाई मंगलबार बिर्तामोडमा एक कार्यक्रमका […]
बिर्तामोड, भदौ ३१ । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशालाको उद्घाटन भएको छ । बुधबार एक कार्यक्रमका बीच प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले कनकाई कोटिहोमस्थित […]
बिर्तामोड, भदौ २७ । झापाको बिएन्डसी अस्पतालले कोरोना भाइरसका नाममा अफवाह फैलाएको र स्थिति भयावह बनाएको बताएको छ । अस्पतालका १२ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि केही सञ्चारमाध्यममा गलत प्रचार गरिएको कार्यकारी निर्देशक दुर्गा प्रसाईंले […]
क्यान्सर शरीरका विभिन्न अंगहरुमा हुन सक्छ । त्यसमध्ये अण्डकोषको क्यान्सरका बारेमा कमै सुनिन्छ । अण्डकोषको क्यान्सर पुरुषमा हुने एक प्राणघातक रोग हो । त्यसैले हरेक पुरुषले यस रोगको विषयमा राम्रो जानकारी राख्नुपर्छ । पुरुषमा हुने […]
बिर्तामोड, भदौ २३ । अस्ट्रेलियामा रहेका नेपाली रक्तदाताहरु संगठित भएका छन् । हालै गठन भएको नेपाली रक्तदाता संघ अस्ट्रेलियाको अध्यक्षमा झापाका भूपाल सिटौला चयन भएका छन् । संघको उपाध्यक्षद्वयमा प्रकाश खरेल र मुक्तिराम पोखरेल, सचिवमा […]
बिर्तामाड, भदौ १९ । देशभर सञ्चित रगतको अभाव भइरहेका बेला झापाको ग्रामीण बजार शरणामतीमा १२८ पिन्ट रगत संकलन भएको छ । नेपाली कांग्रेस झापा गाउँपालिका वडा नम्बर ६ ले बिपी कोइरालाको १०७ औँ जन्मजयन्तीको सन्दर्भ […]
मिर्गौलाबाट पिसाबको थैली हुँदै नलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा किटाणुले हुने संक्रमण (इन्फेन्सन) नै पिसाब संक्रमण हो । पिसाब संक्रमण यौनअंगको सरसफाई नगर्दा वा शरीरको कुनै भागमा भएको संक्रमण रगतको नली हुँदै पिसाब नलीमा पुग्यो […]
बिर्तामोड, भदौ १३ । झापाको बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा निर्माणाधीन नगर अस्पतालको निर्माण कार्य गुणस्तरीय बनाउन सरोकारवालाको ध्यानाकर्षण गराइएको छ । भवन निर्माण अनुगमन समितिले शुक्रबार बिर्तामोड नगरपालिका ३ नम्बर वडा कार्यालय र ठेकेदार कम्पनीलाई […]
बिर्तामोड, भदौ ७ । बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले एड्ड्रोनल मासको सफल शल्यक्रिया गरेको छ । एड्ड्रोनल मास दस लाख मानिसमा एक जनामा मात्र देखिने दुर्लभ रोग हो । अस्पतालका सर्जन डा. वासुदेव बास्कोटाका अनुसार […]
बिर्तामोड, भदौ ३ । एकका लागि एक अभियानले झापा कनकाईको समर्पण भवनमा स्थापना गरेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबले स्वीकृति पाएको छ । कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार मेची अञ्चल अस्पतालको मातहतमा रहनेगरी ल्याब […]