Category: 'स्वास्थ्य'
जेनजी प्रदर्शनका घाइतेको बिर्तासिटीमा निःशुल्क उपचार
बिर्तामोड, असोज ६ । जेनजी प्रदर्शनका क्रममा घाइते भएर बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा भर्ना भएका सबै घाइतेको उपचार निःशुल्क गरिएको छ । उपचाररत सबै घाइते उपचारपछि घर फर्किएका छन् । भदौ २३ र २४ गते […]
लागुऔषध कारोबार आरोपमा बिर्तामोडका खरेल जेल चलान
बिर्तामोड, असोज ६ । औषधिजन्य लागुऔषधको कारोबार गरेको आरोपमा पक्राउ परेका बिर्तामोडका भानुभक्त खरेललाई जेल चलान गरिएको छ । उनी पुर्पक्षका लागि थुनामा गएका हुन् । झापा जिल्ला अदालतले बिर्तामोड-५ का ५० वर्षीय खरेललाई हिजो […]
दुर्गा प्रसाईंले असोज ९ गते बिर्तामोडमा कार्यक्रम गर्ने
बिर्तामोड, असोज ३ । नागरिक बचाउ महाअभियानका संयोजक तथा बिर्तामोडको बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हिस्पटलका सञ्चालक दुर्गा प्रसाईं कारागार मुक्त भएपछि पहिलोपटक गृह जिल्ला झापामा कार्यक्रम गर्ने भएका छन् । उनले यही असोज ९ […]
खुट्टा किन बाउँडिन्छ ?
बिर्तामोड, असोज ३ । सामान्यतया दैनिक क्रियाकलापमा आलस्यपन वा शरीर निष्क्रिय रहँदा खुट्टा बाउँडिने समस्या हुन्छ । खुट्टाको तिघ्रानेर वा पिँडुलाको मासु पल्टिनुलाई सामान्य बोलीचालीको भाषामा बाउँडिनु वा फर्किनु भनिन्छ । खुट्टा बाउँडिदा कडा दुखाइ […]
शरीरमा पानी कम हुँदा देखिने समस्या
बिर्तामोड, भदौ २९ । शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ । पिसाब या पसिनाको माध्यमबाट शरीर पानी […]
लागुऔषध कारोबार गर्ने बिर्तामोडका खरेल स्थानीयबासीको नियन्त्रणमा
बिर्तामोड, भदौ २८ । औषधिजन्य लागुऔषध बरामद भएपछि फरार रहेका झापा बिर्तामोडका औषधि व्यवसायी भानुभक्त खरेललाई स्थानीयबासीले नियन्त्रणमा लिएका छन् । खरेललाई आज दिउँसो नियन्त्रणमा लिइएको हो । बिर्तामोड बसपार्क आसपासमा रहेका उनलाई स्थानीयबासीले नियन्त्रणमा […]
प्रर्दशनकारीले घरमा आगो लगाउँदा झलनाथकी श्रीमतीको जलेर मृत्यु
बिर्तामोड, भदौ २४। पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको जलेर मृत्यु भएको छ। प्रदर्शनकारीले खनालको काठमाडौँको डल्लुस्थित घर जलाउने क्रममा गम्भीर घाइते भएकी चित्रकारको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो । घटनापछि गम्भीर […]
बिर्तामोडमा प्रहरीको गोली लागेर सडकमै ढलेका सेढाईको मृत्यु
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर सडकमै ढलेका एक प्रदर्शनकारीको मृत्यु भएको छ । आज दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्न गएका प्रदर्शनकारीसँगको झडपमा प्रहरीले गोली चलाएको थियो । सो गोली […]
आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्न मन्त्रालयको सर्कुलर
बिर्तामोड, भदौ २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले […]


