Category: 'स्वास्थ्य'

१२ पासपछि मात्रै नर्सिङ पढ्न पाइने
बिर्तामोड, साउन १७ । अब कक्षा १२ पासपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै प्रवीणता प्रमाणपत्र तह (पिसिएल) नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो । आयोगका […]
मेची प्रादेशिक अस्पतालभित्रै एक कर्मचारी मृत भेटिए
भद्रपुर, साउन १६ । झापा भद्रपुरको मेची प्रादेशिक अस्पतालको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधवार […]
सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको रक्तदानमा ७७ पिन्ट रगत संकलन
भद्रपुर, साउन १५ । सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज भद्रपुरको लेखनाथ चोकस्थित संगठनको […]
मनसुनमा पेटको समस्या हुँदा यी कुरामा ध्यान राख्नुहोस्
बिर्तामोड, साउन १२ । मनसुनको समयमा पेटको संक्रमणको जोखिम बढ्छ । यस्तो अवस्थामा खानपानमा ध्यान दिनु जरुरी हुन्छ । आउनुहोस्, मनसुनमा पेटको संक्रमणबाट बच्न के–कस्ता सावधानी अपनाउनुपर्छ भन्नेबारे जानौँ । उमालेको पानी पिउनुहोस् मनसुनमा पानीको […]
बिहान छिटो उठ्ने उपाय
बिर्तामोड, साउन ७ । प्रायः सबैको घरमा बिहान छिटो उठ्नुपर्छ भन्ने उर्दी हुन्छ । तर, कोहीकोहीको ढिलासम्म सुत्ने बानी हुन्छ । कतिपय मानिस त बिहान १० बजेसम्मै सुतिरहन्छन् । त्यस्ता कतिपय मानिस बिहान छिटो उठ्न […]
‘गिफ्ट अ भिजन’ का लागि बर्खा स्मृति प्रतिष्ठानको सहयोग
बिर्तामोड, साउन ४ । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रमका लागि बर्खा स्मृति प्रतिष्ठानले सहयोग गर्ने भएको छ । विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन अभियानमा बुधबारेको प्रतिष्ठानले सहयोगको प्रतिबद्धता […]
झापा कोरा राइडको तयारी पूरा, ‘गिफ्ट अ भिजन’ का लागि कोष बनाइने
बिर्तामोड, साउन २ । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रममार्फत विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन गरिने भएको छ । सामाजिक अभियन्ता शरद जोशीले सुरु गरेको ‘गिफ्ट अ भिजन’ भन्ने […]
कम्प्यूटरमा लामो समय बस्नेले दैनिक गर्नैपर्ने योगासन
बिर्तामोड, असार ३१ । योग गर्दा शारीरिक मात्र नभएर मानसिक रुपमा पनि स्वस्थ हुन सकिन्छ । योग तौल कम गर्नेदेखि लिएर दिमाग फ्रेस बनाउन समेत राम्रो विकल्प हो । दिनको ८–९ घण्टा कम्प्यूटर वा ल्यापटप […]
बिएन्डसीमा साउन १ गतेदेखि स्वास्थ्य बीमा सञ्चालन हुने
बिर्तामोड, असार ३१ । बिएन्डसी टिचिङ अस्पतालले नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम साउन १ गतेबाट सञ्चालन गर्ने भएको छ । पत्रकार सम्मेलन गर्दै बिएन्डसीका प्रवक्ता प्रमिस गिरीले बीमा कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा […]