Category: 'स्वास्थ्य'
नागरिक सामुदायिक अस्पताल बैशाखदेखि सञ्चालनमा आउँदै
बिर्तामोड, पुस २६ । आगामी बैशाखदेखि ‘नागरिक सामुदायिक अस्पताल’ सञ्चालनको तयारीमा रहेको नागरिक स्वास्थ्य सहकारी संस्थाले पाँचौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आम सर्वसाधारण नागरिकलाई लक्षित गरी सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल […]
धुलाबारीको निर्माणाधीन ईष्टन होटलबाट लडेर कामदारको मृत्युु
तस्बिर: एआईबाट निर्माण गरिएको हो ।
लायन्स क्लब अनारमनीको बाहुनडाँगीमा क्यान्सर जाँच तथा निःशुल्क स्वास्थ्य शिविर
बिर्तामोड पुस २४ । लायन्स क्लब अफ अनारमनीको आयोजना, पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड र मेचीनगर नगरपालिका वडा नम्बर ४ को सहयोगमा एक दिने क्यान्सर जाँच तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । लायन्स […]
झापामा नियमविपरीत आधा दर्जन इँटाभट्टा सञ्चालनमा
बिर्तामोड पुस २३ । सरकारले बनाएको कानुनी व्यवस्थाविपरीत झापाका आधा दर्जन चिम्नी इँटा उद्योगले इँटा पोल्न सुरु गरेका छन् । सरकारी नियमअनुसार माघ १ गतेदेखि मात्र इँटाभट्टा सञ्चालन गर्न पाइन्छ । झापाका २८ वटा इँटा […]
मिडिया कपको संरक्षकमा मेचीनगर पालिका
मेचीनगर, १९ पुस । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ का लागि विभिन्न संघसंस्थाहरुले सम्झौता गरेका छन् । मिडिया कपको संरक्षकको रुपमा मेचीनगर नगरपालिका रहेको छ भने नगर खेलकुद विकास समिति मुख्य […]
बिर्तामोडमा क्यान्सर प्रभावितलाई सहयोगका लागि साइक्लिङ सम्बन्धी अन्तरक्रिया
बिर्तामोड पुस १५ । झापाको बिर्तामोडमा क्यान्सर प्रभावितलाई सहयोगका लागि साइक्लिङ सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । झापा साइक्लिङ क्लब र पूर्वाञ्चल क्यान्सर हस्पिटलको सहकार्यमा कार्यक्रम भएको हो । साइकल कल्चर कम्युनिटीले क्यान्सर सचेतना एवम् […]
पत्रकार महासंघ झापाको स्थापना दिवसमा रक्तदान
बिर्तामोड, पुस ९ । झापाको बिर्तामोडमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । महासंघको शाखा स्थापनाको अवसरमा रक्तदान आयोजना गरिएको हो । ३७ औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा […]
उपभोक्ता झुक्याउँदै फुड सप्लिमेन्ट, स्किन केयर तथा ब्युटी प्रोडक्ट
बिर्तामोड, पुस ७ । नेपाली बजारमा फुड सप्लिमेन्ट र स्किन केयर तथा ब्युटी प्रोडक्टले उपभोक्तालाई झुक्याउँदै आएको पाइएको छ । पछिल्लो समय सामाजिक सञ्जालका इन्फ्लुएन्सरबाट विज्ञापन गर्न लगाएर यस्ता उत्पादनमा अत्यधिक मूल्य लिने गरेको पाइएको […]
औषधि व्यवसायीको माग पूरा भएपछि ‘एर्लागन’ का उत्पादन खरिद फुकुवा
बिर्तामोड, मंसिर २९ । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एर्लागन’ का उत्पादनहरूको खरिद तथा बिक्री वितरण फुकुवा गरेको छ । कम्पनीको नेपालका लागि आधिकारिक आयातकर्ता प्रिया ट्रेडिङ प्रालिले व्यवसायीहरूको माग […]



