Category: 'स्वास्थ्य'
बिर्तामोडमा छाला रोगसम्बन्धी आरआर पोलिक्लिनिक सञ्चालनमा
बिर्तामोड, माघ ७ । नयाँ प्रविधिको प्रयोग गरेर सम्पूर्ण छाला रोगसम्बन्धी उपचार साथै सल्लाह तथा सुझाव दिने उद्देश्यले बिर्तामोडमा आरआर पोलिक्लिनिक सञ्चालनमा आएको छ । कनकाई हस्पिटलका सञ्चालक समेत रहेका महेन्द्रबहादुर राईको करिब २ करोड […]
कम उमेरमै बिहे गर्छन् बिर्तामोडका मुसहर किशोरी
बिर्तामोड, माघ ४ । झापाको बिर्तामोड ३ मा रहेको मुसहर बस्तीका अधिकांश किशोरीको कम उमेरमै बिहे हुने गरेको पाइएको छ । मुसहर बस्तीका अधिकांश किशोरीले २० वर्ष नपुगी कम उमेरमै बिहे गरेका हुन् । केही […]
बिर्तामोडमा एक बालिकामा दादुरा संक्रमण पुष्टि, आइसोलेसनमा राखेर उपचार
बिर्तामोड, माघ ४ । झापाको बिर्तामोडमा दस वर्षपछि पहिलोपटक एकजना बालिकामा दादुराको संक्रमण देखापरेको छ । बिर्तामोड-३ की ५ वर्षीया बालिकामा दादुरा देखापरेको हो । दुई दिनअघि ती बालिकालाई उपचारका लागि बिर्तामोड नगर अस्पताल ल्याइएको […]
झापामा एउटै टोलका छजनामा दादुरा संक्रमण, सक्रिय खोज सुरु
बिर्तामोड, माघ ३ । झापाको झापा गाउँपालिकाको एउटै टोलका छजनासहित झापामा सातजनामा दादुराको संक्रमण देखिएको छ । झापा ७ को सन्थाल बस्तीका छजनालाई दादुरा देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु चारजना […]
कनकाईमा घरको तीन तलाबाट खस्दा ४ वर्षीय बालक गम्भीर घाइते
बिर्तामोड, माघ २। झापाको कनकाई नगरपालिका ३ मा घरको तीन तलामाथिको रेलिङबाट लडेर ४ वर्षीय बालक गम्भीर घाइते भएका छन् । आज (मंगलबार) दिउँसो ३ बजेको समयमा आकाश अधिकारीका छोरा सुवास अधिकारी घरको तीन तलामाथिको […]
स्वास्थ्य बीमाअन्तर्गत ओपिडी र आकस्मिक शुल्क घटाइयो
बिर्तामोड, माघ १ । स्वास्थ्य बीमा बोर्डले बीमाअन्तर्गत रहेको ओपिडी र आकस्मिक शुल्क घटाएको छ । बोर्डले माघ ८ गतेदेखि लागु हुनेगरी नयाँ शुल्क निर्धारण गरेको हो । बोर्डको बैठकले पुरानो शुल्कलाई भारी मात्रामा घटाउँदै […]
शरीरमा तागत भर्ने चार कुरा
बिर्तामोड, पुस २८ । हिजोआज खराब जीवनशैली र खानपिनले गर्दा मान्छेमा स्टामिना अर्थात् तागत घट्दै गइरहेको छ । अलि अलि धपेडी हुने काम गरेपछि मान्छे कमजोर र थकित हुन थाल्छन् । स्टामिना राम्रो छ भने […]
मन्द विष अजिनोमोटो खाँदा स्वास्थ्यमा पर्ने असरहरू
बिर्तामोड, पुस २७ । अजिनोमोटो प्रायः चाइनिज खाना सुप, चाउचाउ, सस, फ्राइड राइस, डिब्बाबन्द तरकारी, मन्चुरियन, फास्ट फुडमा प्रयोग गरिन्छ । यसमा कुनै सुगन्ध हुँदैन र सेतो रंगको क्रिस्टल जस्तो देखिन्छ । यसमा एकतिहाइ सोडियम […]
स्वास्थ्य बीममा दीर्घरोगीलाई माघ १ गतेदेखि तीन महिनाको औषधि
बिर्तामोड, पुस २७ । स्वास्थ्य बीमा बोर्डले यही माघ १ गतेदेखि दीर्घरोग भई नियमित औषधि सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध बीमितलाई हाल १-१ महिनाका लागि दिइरहेको औषधि ३-३ महिनाका लागि दिने व्यवस्था लागु गर्ने […]



