बिर्तामोड, साउन १ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरु रकम हस्तान्तरण गर्न उत्साही देखिएका छन् । बिहीबार कनकाई नगरपालिका वडा नम्बर […]
बिर्तामोड, असार ३१ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि बिर्तामोड–१ स्थित ढकाल परिवारद्वारा ५० हजार १०१ रुपैयाँ हस्तान्तरण भएको छ । पत्नी शिला […]
दमक, असार २८ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि दमक र कमलका १० वटा सहकारीबाट ६ लाखभन्दा धेरै रमक हस्तान्तरण भएको छ । […]
बिर्तामोड, असार २६ । लायन्स क्लब अफ बिर्तामोड सिटीले शुक्रबार बिर्तामोडमा एक हजार थान सर्जिकल मास्क वितरण गरेको छ । बिहान ८ बजेदेखि ९ बजेसम्म बिर्तामोडको अदुवा खोला आसपासमा आयोजना गरिएको कार्यक्रममा बिर्तामोड आउजाउ गर्ने […]
बिर्तामोड, असार २५ । झापामा पिसिआर ल्याब स्थापना गर्न सुरु गरिएको अभियानलाई झापा जिल्ला सहकारी संघमार्फत आज बिहीबार ३ लाख २ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना […]
बिर्तामोड, असार २४ । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना र सञ्चालन हुने निश्चित भएपछि दाताहरु रकम हस्तान्तरण गर्न उत्साही देखिएका छन् । बुधबार मात्र दाताहरुले एउटै कार्यक्रममा […]
बिर्तामोड, असार २४ । सहारा नेपाल साकोसले जीवन वरदान कार्यक्रमअन्तर्गत भद्रपुरका नरेन्द्रकुमार आचार्यलाई १० लाख २५ हजार २४२ रुपैयाँ उपलब्ध गराएको छ । फोक्सोको समस्याका कारण भद्रपुर ७ का ४३ वर्षीय आचार्यको काठमाडौँको ग्रान्डी अस्पतालमा […]
धुलाबारी, असार २३ । पढाईसँगै अतिरिक्त क्रियाकलापमा अब्बल रहेको धुलाबारीको इस्ट होराइजन माविको राष्ट्रिय सेवा दल ४५ औँ र ४६ औँ जुनियर डिभिजनले दुई स्थानमा हात धुने पाइडल टेंकी सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण […]
-हिमाल खरेल बिर्तामोड, असार २० । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले झापामा कोभिड १९ परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न अध्ययन टोली गठन गरेको छ । प्रदेशका अन्य जिल्लाको तुलनामा झापामा संक्रमण बढिरहेको […]
बिर्तामोड, असार १९ । झापा बिर्तामोड ३ करेलाबारी निवासी मृगौला पीडित भीमबहादुर नेपालीले आफ्नो उपचारका लागि सहयागको याचना गरेका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेका नेपालीको दुवै मृगौला खराब भएको छ । दुवै मृगौलाले […]