Category: 'स्वास्थ्य'
बिर्तामोडको तरकारी र फलफूलको विषादी जाँच्ने प्रयोगशाला ‘देखाउने दाँत’ मात्र
बिर्तामोड, साउन १८ । पूर्वकै ठुलो तरकारी बजार हो बिर्तामोडको कृषि उपज बजार स्थल । बिहान ४ बजेदेखि नै व्यापारीको घुइँचो लाग्ने यो बजार भएर तरकारी विषादी परीक्षण नभई उपभोक्ताको भान्सामा पुग्ने गरेको छ । […]
आँखा पाक्ने समस्या र बच्ने उपायहरु
बिर्तामोड, साउन १७ । मौसम परिवर्तनसँगै वर्षायाममा प्रायजसो देखिने आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) विगत केही दिनदेखि देशैभर फैलिरहेको छ । एकजनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धरैजनामा हुन सक्छ । पूरै घरको सदस्यहरुमा पनि हुन […]
बिर्तामोडको विषादी जाँच्ने प्रयोगशाला बन्द, परीक्षणबिनै तरकारी भान्सामा
बिर्तामोड, साउन १७ । बिर्तामोडमा रहेको तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्ने प्रयोगशाला पाँच दिनदेखि सञ्चालन नहुँदा परीक्षण नभई बिक्री भइरहेको छ । झापाको ठुलो कृषि उपज बजार स्थलमा रहेको विषादी अवशेष द्रुत विश्लेषण […]
चराको दिसाले धुलाबारी चोकमा दुर्गन्ध, फैलिँदै संक्रमण
मेचीनगर, साउन १६ । झापा धुलाबारी मोडको पूर्व बस बिसौनीमा दुर्गन्ध फैलिएका कारण मानिसहरु धमाधम बिरामी पर्न थालेका छन् । बस बिसौनीकै छेउमा रहेका अग्ला रुखलाई बासस्थान बनाएका बकुल्ला प्रजातिका चराका कारण चोकमा दुर्गन्ध फैलिँदै […]
सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको रक्तदानमा ९३ पिन्ट रगत संकलन
भद्रपुर, साउन १५ । सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज भद्रपुरको लेखनाथ चोकस्थित संगठनको […]
दोकानडाँडाका बस्नेतको घरको छानो हरि हलेसीले हाल्दिने
मेचीनगर, साउन ९ । घर जीर्ण भएपछि कष्टकर जीवन बिताउँदै आएका मेचीनगर–३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठुले) को नयाँ बन्ने घरको छानो धुलाबारीको एक क्लिनिकले हाल्दिने भएको छ । आर्थिक अवस्था दयनीय भएका बस्नेतको नयाँ घर […]
एनसिडिए झापाद्वारा बुद्धशान्तिमा पानीको धारा हस्तान्तरण
मेचीनगर, साउन ८ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले बुद्धशान्तिमा पानीको धारा हस्तान्तरण गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरेर आज बुद्धशान्ति वडा नम्बर ५ मा हालै निर्माण भएको ज्येष्ठ नागरिक चौतारीका लागि […]
अर्जुनधारा नगरपालिकाले क्यान्सरबारे सचेत गराउने कार्यक्रम ल्याउने
बिर्तामोड, साउन ४ । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनले क्यान्सर रोगका बारेमा बेलैमा सचेत गराउनसक्ने कार्यक्रम ल्याउन लागेको बताएका छन् । बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र अर्जुनधारा नगरपालिकाको समन्वयमा बिहीबार अर्जुनधारामा आयोजित क्यान्सरसम्बन्धी सचेतना कार्यक्रम […]
सर्पको टोकाइबाट कसरी जोगिने, टोकिहाले के गर्ने?
बिर्तामोड, साउन ३ । अन्य मौसममा भन्दा वर्षातको समयमा सर्पको बिगबिगी बढी हुन्छ । यो बेला सर्पहरु जमिन माथि आएका हुन्छन् र मानिससँग भेट हुने भएकाले डस्न पुग्छन् । सर्पको टोकाइबाट जोगिन के गर्ने? राति […]



