-हिमाल खरेल झापा, असार ७ । झापामा नागरिकस्तरबाट रकम संकलन भई सञ्चालनमा आउन लागेको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब कनकाईको कोटिहोममा रहने भएको छ । एकका लागि एक अभियानमार्फत स्थापना हुन लागेको ल्याब कोटिहोममा […]
-हिमाल खरेल झापा, असार ७ । कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको दर घट्दै गएको छ । विश्वभरिको तथ्यांक हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको हो […]
बिर्तामोड, असार ६ । नेपालले चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ । भन्सार विभागका अनुसार साउनदेखि बैशाखसम्म ९८ लाख १० […]
बिर्तामोड, असार ५ । झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय झापाली समाजले झापामा स्थापना हुन लागेको पिसिआर ल्याबका लागि २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । समाजको बिहीबार साँझ बसेको अनलाइन बैठकले […]
बिर्तामोड, असार ४ । सरकारले भारतबाट आउन तोकेको २० वटा सीमा क्षेत्रमध्ये झापाको व्यवस्थापन अन्यत्रभन्दा राम्रो पाइएको छ । झापामा सीमाबाट प्रवेश र बर्हिगमनका लागि छुट्टाछुट्टै बाटो तय गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने […]
झापा, असार ३ । जनस्तरबाट झापामा पिसिआर ल्याब स्थापना गर्न लागेको एकका लागि एक अभियानले सामाजिक संघसंस्थासँग छलफल गरिरहेको छ । बुधबार अभियानका प्रतिनिधिले सामाजिक संस्था रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुरसँग छलफल गरेका छन् । […]
-हिमाल खरेल झापा, असार ३ । कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको दर घट्दै गएको छ । विश्वभरिको तथ्यांक हेर्ने हो भने उपचार फाइल बन्द गरिएकामध्ये सफल उपचार भएर घर फर्किनेको संख्यामा सुधार आएको हो […]
बिर्तामोड, असार २ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौँले झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याबका लागि दुई लाख रुपैयाँ प्रदान गरेको छ । एकका लागि एक अभियानअन्तर्गत झापामा एक करोड १५ लाखको लागतमा […]
बिर्तामोड, असार १ । संयुक्त राज्य अमेरिकामा बस्दै आएका झापालीहरुको संस्था झापाली समाज युएसएले जिल्लामा दुईवटा एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेको छ । झापाको कचनकवल गाउँपालिका र झापा गाउँपालिकाको नेपाल रेडक्रस सोसाइटी शरणामती उपशाखासँगको […]
-हिमल खरेल बिर्तामोड, जेठ ३२ । झापामा पिसिआर ल्याब स्थापना गर्न सुरु गरिएको अभियानलाई जिल्लाका सहकारी र संघसंस्थाबाट आज आइतबार ७ लाख १२ हजार रुपैयाँ सहयोग घोषणा भएको छ । एकका लागि एक अभियानको अगुवाईमा […]