Category: 'स्वास्थ्य'
कोभिड–१९ का बेला यसरी गराऔँ सुरक्षित स्तनपान
यदि स्तनपान गराइरहेकी आमामा कोभिड-१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिनु पर्दछ। – शिशुको सम्पर्कमा आउनु अगाडि हरेक पटक आमाले साबुनपानीले कम्तीमा २० सेकेन्ड मिचिमिची […]
बिर्तामोड खोप प्रकरणः उद्योग वाणिज्य संघद्वारा निष्पक्ष छानबिनको माग
बिर्तामोड, साउन १६ । बिर्तामोड उद्योग वाणिज्य संघले टाइमलेस मुमेन्ट होटलमा लुकाएर राखिएको कोभिडविरुद्धको खोप प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनसमक्ष माग गरेको छ । संघले आज शनिबार पत्रकार सम्मेलन गरेर छानबिनका साथै दोषीउपर कडा कानुनी […]
टाइमलेस होटलमा खोप भेटिनुको वास्तविता यस्तो छ
बिर्तामोड, साउन १६ । शुक्रबार दिउँसो बिर्तामोडको टाइमलेस मुमेन्ट होटलमा कोभिडविरुद्धको खोप लुकाएर राखिएको खबर छिनभरमै फैलियो । खोप राखेको थाहा पाउने र खोप ल्याएर राख्नेका आआफ्ना तर्क छन् । तर, वास्तविता के हो त […]
खोप उपलब्ध नगराए औषधि आपूर्ति ठप्प पार्ने संघको चेतावनी
बिर्तामोड, साउन १२ । नेपाल औषधि व्यवसायी संघ झापाले अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध नगराएकोप्रति दुःख व्यक्त गरेको छ । औषधि व्यवसायीलाई खोप उपलब्ध नगराए लकडाउन अवधिभर विभिन्न चरणका आन्दोलन सहित व्यवसाय सञ्चालन […]
बिर्तामोडमा बिहीबारबाट एक साता लकडाउन
बिर्तामोड, साउन १० । कोभिड संक्रमणको कारण देखाउँदै बिर्तामोड नगरपालिकामा एक साता लकडाउन गर्ने निर्णय भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधि, कार्यपालिका सदस्य, स्थानीय प्रशासन र स्वास्थ्यकर्मी बीच आज नगरपालिकामा छलफल भएको थियो […]
१० लाख डोज खोप किन्न सहारा नेपाल तयार
बिर्तामोड, साउन ९ । झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरसविरुद्धको खोप खरिद गर्न तयार रहेको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले शनिबार बिहान फेसबुकमा स्टाटस लेखेका छन्, ‘यदि […]
बिएन्डसी अस्पतालमा विश्वस्तरीय ल्याब सञ्चालनमा
बिर्तामोड, साउन ४ । बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटल र पूर्वाञ्चल क्यान्सर अस्पतालले विश्वस्तरीय ल्याब सञ्चालनमा ल्याएको छ । सोमबार अस्पतालमा पत्रकार सम्मेलन गरेर कार्यकारी निर्देशक दुर्गा प्रसाईंले अत्याधुनिक ल्याब सञ्चालनमा ल्याइएको जानकारी दिए […]
झापा-इलाम कोरा राइड-२०२१ सम्पन्न
बिर्तामोड, साउन २ । झापा-इलाम कोरा साइक्लिङ च्यालेन्जले आज शनिबार ५० किलोमिटरको साइकल यात्रा सम्पन्न गरेको छ । नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी होस् भनेर १६ जनाको साइकल राइडरहरुले ५० किलोमटिरको यात्रा पूरा गरेका […]
आजदेखि देशभर कोभिडविरुद्धको खोप अभियान सुरु
बिर्तामोड, असार २९ । स्वास्थ्य सेवा विभागले आजदेखि ७७ वटै जिल्लामा खोप अभियान पुनः सुरु गर्ने भएको छ । विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै […]



