Category: 'अर्थ/वाणिज्य'

वर्षा नहुँदा झापामा रोपाइँ प्रभावित
बिर्तामोड, असार २२ । झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बितिसक्दा पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो । हल्दिबारी–६ का कृषक रतनकुमार भुलेलले गत वर्ष […]
नेपाली युवा उद्यमी मञ्च झापा अध्यक्षमा पौडेल
बिर्तामोड, असार २१ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) झापाको अध्यक्षमा गणेश पौडेल चयन भएका छन् । मेचीनगरको होटल मेची क्राउनमा भएको संस्थाको दोस्रो अधिवेशनले पौडललाई अध्यक्षमा चयन गरेको हो । बिर्तामोडका युवा व्यवसायी पौडेल […]
सुनसान सुन बजार !
बिर्तामोड, असार २० । आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा बिर्तामोडका सुनचाँदी पसल बन्द छन् । असार १३ […]
अर्जुनधारामा भारतीय नम्बर प्लेटका गाडीको बिगबिगी
बिर्तामोड, असार २० । झापाको अर्जुनधारा क्षेत्रमा भारतीय सवारी साधन निर्वाध सञ्चालन हुन थालेको छ । ट्राफिक प्रहरीको बेवास्ताले अर्जुनधारामा भारतीय सवारी साधन प्रयोगकर्ता बढेका हुन् । ट्राफिक प्रहरीको बेवास्ताले गर्दा स्थानीयले भारतीय नम्बर प्लेट […]
दमक भ्यु टावरलाई दिएको जग्गा नौ वर्षपछि फिर्ता माग्दै दाता
दमक, असार २० । दमक भ्यु टावरका लागि नौ वर्षअघि दान दिएको जग्गा व्यावसायिक कम्पनी माँ पञ्चकन्या हाउजिङले फिर्ता मागिरहेको छ । प्रतिकट्ठा तीन लाख दररेट छँदा दिएको जग्गा अहिले प्रतिकट्ठा ५० लाखभन्दा माथि कारोबार […]
व्यवसायी सदस्य राहत कोषको कार्यविधि सार्वजनिक
बिर्तामोड, असार २० । बिर्तामोड उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ को कार्यविधि सार्वजनिक गरेको छ । एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य […]
हानिकारक प्लास्टिक झोलामा फुड प्याकिङ गर्न रोक
बिर्तामोड, असार १९ । अब प्लास्टिक आयातकर्ता र उत्पादक दुवैले प्लास्टिकजन्य फोहर व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने भएको छ । सरकारले ‘प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका २०६८ संशोधन गर्दै प्लास्टिक उत्पादक र आयातकर्तालाई प्लास्टिक रिसाइकल तथा […]
सिद्धार्थ बैंकद्वारा उद्योग वाणिज्य संघलाई ४५ थान डस्टबिन प्रदान
बिर्तामोड, असार १८ । सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले बिर्तामोड उद्योग वाणिज्य संघलाई डस्टबिन प्रदान गरेको छ । संघमा भएको एक कार्यक्रमका बीच डस्टबिन हस्तान्तरण गरियो । सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले सामाजिक […]
सीप सिकेर स्वरोजगार बन्दैछन् मेचीनगरका महिला
-विनिता गौतम (विनिशा शर्मा)मेचीनगर, असार १८ । महिलाले घरको कामकाज मात्र सम्हाल्नुपर्छ, बाहिर काम गर्नु हुँदैन, छोरी बाहिर गएर काम गरे बिग्रन्छन्, समाजले के भन्छ ? बिहे नभएका छोरी भए बिहे नहुने डर, बिहे भएका […]