
Category: 'अर्थ/वाणिज्य'

प्रदेश १ मा खेलकुदको बजेट ३० करोड
बिर्तामोड, असार २ । आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश नम्बर १ सरकारले खेलकुदमा ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रादेशिक एवम् जिल्ला र स्थानीय तहसम्म खेलकुदका आवश्यक पूर्वाधारको स्तरोन्नति तथा निर्माण कार्यलाई […]
९ लाखको अवैध मोबाइल बरामद
बिर्तामोड, असार १ । लक डाउनका कारण नेपाल–भारत सीमा बन्द भए पनि अवैध रुपमा समान ल्याउने क्रम रोकिएको छैन । सशस्त्र प्रहरी बल नेपालले झापाको मेचीनगर क्षेत्रको सीमा इलाकाबाट भन्सार छलेर ल्याइँदै गरेको मोबाइलका डिस्प्लेहरु […]
झापामा पिसिआर ल्याब बनाउन सहकारी संघसंस्थाबाट एकै दिन ७ लाख १२ हजार सहयोग
-हिमल खरेल बिर्तामोड, जेठ ३२ । झापामा पिसिआर ल्याब स्थापना गर्न सुरु गरिएको अभियानलाई जिल्लाका सहकारी र संघसंस्थाबाट आज आइतबार ७ लाख १२ हजार रुपैयाँ सहयोग घोषणा भएको छ । एकका लागि एक अभियानको अगुवाईमा […]
झापामा पिसिआर ल्याब बनाउन सहकारी संघ र संस्थाले २५ लाख दिने
-हिमाल खरेल बिर्तामोड, जेठ ३२ । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि सहकारी संघसंस्थाले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश […]
सुरुंगाबाट सातजना जुवाडे पक्राउ
बिर्तामोड, जेठ ३२ । जुवा खेलिरहेको अवस्थामा झापा सुरुंगाबाट हिजो अपरान्ह सातजनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई–३ टप्पु टोलस्थित चेतनकुमार प्रसाईंको घरमा उनीहरु जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय अनारमनीका […]
पिसिआर ल्याबका लागि मेची उद्योग वाणिज्य संघ र भन्सार एजेन्ट संघको सहयोग
बिर्तामोड, जेठ २९ । जनस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याबका लागि मेची उद्योग वाणिज्य संघ र मेची भन्सार एजेन्ट संघले ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । ‘एकका लागि एक अभियान’ अन्तर्गत झापामा कोरोना भाइरस […]
ऋण नतिरे धितो लिलाम गर्ने भद्रपुरका वित्तीय संस्थाको धम्की
भद्रपुर, जेठ २९ । झापा सदरमुकाम भद्रपुर-चन्द्रगढीमा सञ्चालित अधिकांश निजी बैंक तथा वित्तीय संस्थाहरूले ऋण कारोबारी सदस्यहरूलाई छिटोभन्दा छिटो ऋण तिर्न धम्की दिन थालेका छन् । चाँडै ऋण नतिरे धितो लिलाम गर्ने भनेर बैंकले धम्क्याउन […]
पिसिआर ल्याब बनाउन एउटै कार्यक्रममा १ लाख १२ हजार सहयोग
बिर्तामोड, जेठ २९ । जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि एउटै कार्यक्रममा सवा लाख रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । ‘एकका लागि एक अभियान’ ले ल्याब सञ्चालन गर्न आर्थिक संकलन तीव्र बनाएको छ […]
अभियानलाई पूर्वेली क्लब र गौरादह उवा संघको सहयोग
बिर्तामोड, जेठ २१ । एकका लागि एक अभियानलाई बिर्तामोडको पूर्वेली युवा क्लब र गौरादह उद्योग वाणिज्य संघले नगद सहयोग गरेका छन् । बुधबार अभियानको बैठकमा पूर्वेलीले नगद ५१ हजार र संघले नगद ४० हजार रुपैयाँ […]