Category: 'अर्थ/वाणिज्य'
अन्तुमा एक्सेल डेभलपमेन्ट बैंकको क्युआर कोड
इलाम, फागुन २६ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित क्युआरमार्फत भुक्तानी सुरु गरेको छ । सूर्योदय नगरपालिकाअन्तर्गत अन्तु डाँडा सामुदायिक होमस्टेहरुमा नगदरहित भुक्तानी सेवाको शुभारम्भ सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले […]
मेगा कम्प्लेक्समा युनिकम
बिर्तामोड, फागुन २४ । नेपाल व्यापार कर्मचारी संघ (युनिकम) को बिर्तामोडस्थित मेगा कम्प्लेक्समा समिति गठन भएको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच सुनिता दर्जीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिको सचिवमा […]
झापा उद्योग संघको अध्यक्षमा श्रेष्ठ
भद्रपुर, फागुन २२ । झापा उद्योग संघको अध्यक्षमा यमबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार संघको कार्यालय भद्रपुरमा भएको निर्वाचनबाट श्रेष्ठसहित सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । यसअघि संघको वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ गणेश […]
बिएन्डसी अस्पतालले मेडिकल कलेजको सम्बन्धन पाउँछ: प्रधानमन्त्री ओली
बिर्तामोड, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार गर्दै आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली र संविधानसभा सदस्य सुवास नेम्वाङले मंगलबार अस्पताल परिसरमा आयोजित […]
क्यान्सर उपचारका लागि अब विदेश जानु पर्दैन: दुर्गा प्रसाईं
बिर्तामोड, फागुन १८ । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले अब कुनै पनि नेपालीले क्यान्सरको उपचारका लागि विदेश गइरहनु नपर्ने बताएका छन् । मंगलबार अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रसाईंले सो कुरा बताएका […]
बिर्तामोडमा व्यवसायीको चुनावः अध्यक्षमा शिवाकोटी, महासचिवमा मैनाली विजयी
बिर्तामोड, फागुन १७ । बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा प्रकाश शिवाकोटी निर्वाचित भएका छन् । सोमबार राति ९ बजे सम्पन्न मतगणनाअनुसार लोकतान्त्रिक प्यानलका शिवाकोटीले प्रतिस्पर्धी संयुक्त प्यानलका सुवास भट्टराईलाई हराएका हुन् । शिवाकोटीले २ हजार […]
पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन प्रधानमन्त्री ओलीले भोलि गर्ने
बिर्तामोड, फागुन १७ । अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार गर्दै आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि गर्ने भएका छन् । उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनिषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण […]
बिर्तामोडमा व्यवसायीको चुनावः ८४.८ प्रतिशतद्वारा मतदान
बिर्तामोड, फागुन १६ । आज सम्पन्न बिर्तामोड वाणिज्य संघको निर्वाचनमा ८४ दशमलव ८ प्रतिशत मतदाताले मतदान गरेका छन् । अर्थात ३ हजार ८४९ मत खसेको छ । संघमा कुल मतदाता संख्या ४ हजार ५३९ रहेको […]
बिर्तामोडमा निसान मोटर्सको बि–एसयुभी म्याग्नाइटको बिक्री सुरु
बिर्तामोड, फागुन ११ । झापाको बिर्तामोडमा निसान मोटर्सको बहुप्रतीक्षित बि–एसयुभी म्याग्नाइट गाडीको बिक्री सुरु भएको छ । बिर्तामोडको भद्रपुर रोडस्थित बिजुली अफिसअगाडि रहेको निसान मोटरका लागि आधिकारिक बिक्रेता निसान सोरुमबाट म्याग्नाइट गाडीको मंगलबारबाट बिक्री सुरु […]




