Category: 'अर्थ/वाणिज्य'
रिभरसाइडको अध्यक्षमा खड्का
बिर्तामोड, पुस १३ । एक दशकअगाडि झापाको बिर्तामोडमा स्थापित युनाइटेड रिभरसाइड युवा फाउन्डेसनको अध्यक्षमा ओमबहादुर खड्का चयन भएका छन् । संस्थाको सोमबार कनकाईस्थित जामुनखाडी सिमसारमा भएको चौथो अधिवेशनले सर्वसम्मत रुपमा खड्कालाई अध्यक्षमा चयन गरेको हो […]
एलुमिनियम व्यवसायी संघको अध्यक्षमा समिल
बिर्तामोड, पुस ६ । झापा जिल्ला एलुमिनियम तथा स्टिल व्यवसायी संघको अध्यक्षमा युवा व्यवसायी समिल राई चयन भएका छन् । राई बिर्तामोडमा रहेको जेसिका एलुमिनियम उद्योगका सञ्चालक हुन् । सोमबार बिर्तामोडमा भएको भेलाले राईको अध्यक्षतामा […]
साना मझौलाको शेयर पुँजी २५ प्रतिशतले बृद्धि
बिर्तामोड, मंसिर ७ । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी ४ करोड ७३ लाख ४४ हजार ८०० रुपैयाँ पुगेको छ । बिर्तामोड १ मा मुख्य कार्यालय रहेको संस्थाको शनिबार सम्पन्न दसौँ […]
‘मार्सी’ बियर ल्याउँदै बिएन्डसीका सञ्चालक प्रसाईं
बिर्तामोड, कात्तिक १ । बिएन्डसी टिचिङ अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले ‘मार्सी’ बियर बजारमा ल्याउने भएका छन् । प्रसाईंले भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री करिब चार अर्ब रुपयाँमा किनेका छन् । टाइगर […]
आउटफिट टेलरिङले ल्यायो ‘भाग्यशाली ग्राहक’ योजना
बिर्तामोड, कात्तिक १ । बिर्तामोड मेगा कम्प्लेक्समा रहेको आउटफिट फेसन टेक्सटायल एन्ड टेलरिङ सेन्टरले पाँचौँ वर्ष प्रवेशको अवसर पारेर ‘भाग्यशाली ग्राहक’ उपहार योजना ल्याएको छ । सामाजिक सञ्जालमा जोडिने ग्राहकहरुका लागि आउटफिट फेसनले यस्तो योजना […]
सहाराद्वारा काँकरभिट्टामा संरक्षण भत्ता वितरण
बिर्तामोड, असोज २६ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था काँकरभिट्टा सेवा केन्द्रले दसैँ तथा संरक्षण भत्ता वितरण गरेको छ । सेवा केन्द्रले सोमबार काँकरभिट्टास्थित साठीबिघे र रमाइलोटोलमा एकल महिला, एकल पुरुष, ज्येष्ठ नागरिक, […]
महिला श्रमिकको अधिकारका बारे प्रशिक्षण
बिर्तामोड, असोज २६ । नेपाल व्यापार कर्मचारी संघ ‘युनिकम’ नेपालले निजी व्यापार क्षेत्रमा कार्यरत महिलाको अधिकार र न्यायका बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पसल श्रमिक महिलाहरुलाई पुरुषको तुलनामा तलब र अन्य सुविधामा विभेद […]
चार वर्षपछि नेपाल फर्कियो रोयल स्ट्याग
बिर्तामोड, असोज २३ । केही महिनाअघि बाट नेपालमा पुनः उत्पादन सुरु भएको अन्तर्राष्ट्रिय ह्स्विकी ब्रान्ड रोयल स्ट्याग दसैँतिहारको पूर्वसन्ध्यामा बजारमा आएको छ । नेपाली मदिरा बजारमा राम्रो बजार हिस्सा बनाइरहेको समयमा ४ वर्षअघि रोयल स्ट्याग […]




